वीरगन्ज । मुलुकको पुरानो औद्योगिक कोरिडोर क्षेत्र अहिले नराम्ररी प्रभावित हुन थालेको छ । कोरोनाको नकारात्मक असरपछि पुनः लयमा फर्कन थालेको यो कोरिडोर क्षेत्र हरेक दिनको लोडसेडिङ र बढ्दो ट्रिपिङ समस्याका कारण नराम्ररी प्रभावित भएको छ । अहिले यो औद्योगिक कोरिडोर क्षेत्रका उद्योग प्रतिष्ठान आफ्नो क्षमताको २५÷३० प्रतिशत मात्र सञ्चालन रहेको वीरगन्ज उद्योग वाणिज्य संघले […]
The post वीरगन्जका औद्योगिक क्षेत्र संकटग्रस्त अवस्थामा appeared first on राजधानी राष्ट्रिय दैनिक.