कागजपत्र चुहावट प्रकरणमा पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान दोषी ठहर
जेलमा रहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि सोमाबार गोप्य कागजातहरू चुहावट गरेको आरोपमा अभियोग लगाइएको छ । एक अभियोजकका अनुसार उक्त आरोपमा १४ वर्षसम्मको जेल सजायको प्रावधान छ ।
आज कार्तिक ६ ,२०८० या अंग्रेजी क्यालेन्डर अनुसार अक्टोबर २३, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् । कागजपत्र चुहावट प्रकरणमा पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान दोषी ठहर जेलमा रहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि सोमबार गोप्य कागजातहरू चुहावट गरेको आरोपमा अभियोग लगाइएको छ । एक अभियोजकका अनुसार उक्त आरोपमा १४ […]
एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान विरुद्ध सिफर मुद्दामा अभियोग लगाइएको छ । पाकिस्तानको एक विशेष अदालतले सोमबार पूर्व प्रधानमन्त्री इमरान खानलाई देशको गोपनीयता कानून उल्लङ्घन सम्बन्धी मुद्दामा दोषी ठहर गरेको छ। गत वर्ष मार्चमा वासिङ्टनस्थित पाकिस्तानी दूतावासले पठाएको गोप्य कूटनीतिक केबल (सिफर) चुहावट गरेर आधिकारिक गोप्य ऐन उल्लङ्घन गरेको आरोपमा इमरान (७१) यस वर्ष […]
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले दुई महिनाअघि जेलमा बसेदेखि नै आफू पहिलेभन्दा बलियो र स्वस्थ रहेको बताउनुभएको छ । खानलाई अगस्टमा भ्रष्टाचारको दोषी ठहर गर्दै तीन वर्षको जेल सजाय सुनाइएको थियो भने निर्वाचन आयोगले उहाँलाई सन् २०२४ को जनवरीमा हुने चुनावमा भाग लिन प्रतिबन्ध लगाएको थियो । “आजका इमरान खान र अगस्ट ५ मा जेलमा रहेका …
काठमाडौँ - पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान पक्राउ परेका छन् । तोशाखाना मुद्दामा अदालतको फैसलापछि पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई लाहोरस्थित उनको निवासबाट पक्राउ गरिएको हो।
बीबीसीका अनुसार इस्लामावादको जिल्ला अदालतले खानलाई दोषी ठहर गर्दै तीन वर्षको जेल सजाय र एक लाख रुपैयाँ जरिवाना तोकेको छ ।
&nbs...