इस्लामाबाद – पाकिस्तानको निर्वाचन आयोगले पूर्वप्रधानमन्त्री इमरान खानलाई आगामी पाँच वर्ष चुनाव लड्न नपाउने गरी लगाएको छ। गठबन्धन सरकारले विदेशी प्रतिष्ठित व्यक्तिहरूबाट पाएको उपहार बिक्रीबाट प्राप्त रकमको विवरण सार्वजनिक नगरेको आरोप लगाउँदै उक्त आदेशको माग गरेको थियो। सोही अनुसार आयोगले गैर कानुनी रूपमा उपहार बेचेको आरोपमा सार्वजनिक पदमा बस्नबाट रोक लगाइदिएको हो। खानले यसअघि यो […]
एजेन्सी, इस्लामाबाद । पाकिस्तानको निर्वाचन आयोगले पूर्वप्रधानमन्त्री इमरान खानलाई गैरकानूनी रूपमा राज्य उपहार बेचेको आरोपमा सार्वजनिक पदमा बस्नबाट रोक लगाएको छ । गठबन्धन सरकारले खानले विदेशी प्रतिष्ठित व्यक्तिहरूले प्रदान गरेको उपहार र उनीहरूको कथित बिक्रीबाट प्राप्त रकमको विवरण सेयर नगरेको आरोप लगाउँदै उक्त आदेशको माग गरेको थियो । उनका वकिलहरूले आयोगको फैसलालाई उच्च अदालतमा चुनौती […]
काठमाडौं । पाकिस्तानी पूर्व प्रधानमन्त्री इमरान खान आगामी ५ वर्ष सम्म चुनाव लड्न नपाउने भएका छन् । आफू सत्तामा रहेको बेला प्राप्त गरेका उपहारबारे गलत जानकारी दिएको भन्दै खानलाई त्यहाँको निर्वाचन आयोगले चुनाव लड्न अयोग्य घोषणा गरेको हो । वर्तमान प्रधानमन्त्री शहबाज शरीफको दल मुस्लिम लीगका नेता बैरिस्टर मोहसिन नवाज रांझाले संविधान को धारा ६३ (२) […]
एजेन्सी, ४ कात्तिक । पाकिस्तानको निर्वाचन आयोगले तोशेखाना मुद्दामा पूर्व प्रधानमन्त्री इमरान खानलाई अयोग्य घोषित गरेको छ । आयोगको निर्णयसँगै खान चुनाव लड्न नपाउने भएका छन् । आयोगले यस विषयमा आफ्नो फैसला सुनाउँदै पीटीआई अध्यक्ष अब राष्ट्रिय सभाको सदस्य नरहेको बताएको छ। निर्वाचन आयोगको यो निर्णयपछि उक्त क्षेत्रको शान्ति सुरक्षालाई नियन्त्रण गर्न प्रहरी वरिष्ठ उपरीक्षकको […]
एजेन्सी । पाकिस्तानको निर्वाचन आयोगले पूर्वप्रधानमन्त्री इमरान खानलाई आगामी पाँच वर्षसम्म निर्वाचनमा प्रतिष्पर्धा गर्न अयोग्य घोषणा गरेको छ । आयोगले सम्पत्ति विवरण सार्वजनिक गर्दा स्रोत नखुलाएको र सरकारमा हुँदा प्राप्त गरेको उपहार बिक्री गर्दा पाएको रकमको जानकारी नगराएको भन्दै खानलाई अयोग्य घोषणा गरेको हो । प्रधानमन्त्री शेहबाज सरिफले आफूअघि शासनमा रहेका खानले सरकारको १४ करोड […]