काठमाडौँ। सडक डिभिजन कार्यालय काठमाडौँले सहरी क्षेत्रका सडक खाल्डाखुल्डीरहित (पोटहोल फ्री) बनाउन विशेष अभियान सुरु गरेसँगै सडक मर्मतका काम तीव्र रूपमा अघि बढाइएका छन्। डिभिजन कार्यालयले चक्रपथभित्रका सडकको मर्मत सम्पन्न गरी अब चक्रपथबाहिरका सडक मर्मततर्फ ध्यान केन्द्रित गरेको जनाएको छ। नियमित रूपमा मर्मत हुँदै आएका सडकका खाल्डाखुल्डी तत्काल सुधार गर्न कार्यालयले ‘सडक पोटहोल मर्मत एम्बुलेन्स’ […]
काठमाडाैं । पत्रकार एवं राजनीतिज्ञ मधु कार्कीले देशको अवस्था नाजुक रहेको बताउनुभएको छ। काठमाडौंमा मंगलबार पछिल्ला राजनीतिक एवं समसामयिक विषयवस्तुकाे बारेमा आयोजित पत्रकार सम्मेलनका क्रममा उहाँले यस्तो बताउनुभएको हो। उहाँले देशको अवस्था जनताले चाहेको जस्तो अझै नरहेको बताउनुभयो । युवाले चाहेको सपना अझै पूरा हुन नसकेको उहाँको भनाइ छ। विगतको नेपालको राजनीतिले देश, जनता र […]
नेपाल टेलिकमको बिलिङ प्रणालीको ठेक्का प्रक्रिया स्थगित भएको एक महिनाभन्दा बढी हुँदा पनि पुनः अर्को ठेक्का प्रक्रिया सुरु भएको छैन । अब प्रक्रिया कसरी अगाडि बढ्छ भन्ने अन्योल सिर्जना भएको छ । प्राविधिक मूल्याङ्कन पूरा भएर आर्थिक मूल्याङ्कनमा पुगेको अवस्थामा टेलिकम आफैँले राखेको प्रक्रियाको स्पष्ट कारणसमेत खुलाइएको छैन । नेपाल टेलिकमको ठेक्का प्रक्रियाका सम्बन्धमा सञ्चारमाध्यममा […]