रोल्पा जिप दुर्घटनाका पीडितलाई राहतले मात्रै पुग्दैन, सरकारले सहयोग पनि उपलब्ध गराउनुपर्छ : प्रचण्ड

शुक्रबार रुकुम पूर्वको सिस्ने गाउँपालिकामा आयोजित पार्टीको कार्यक्रममा बोल्दै प्रचण्डले सरकारसमक्ष सो माग गरेका हुन् ।