असिनापात : बदलिँदो मौसमको बढ्दो चुनौतीहरू

नेपालमा असिना प्रतिरोधी पूर्वाधारको विकास अझै प्रारम्भिक चरणमा छ । मेरो आफ्नै अनुभवले पनि एउटा कुरा स्पष्ट गर्‍यो । हामी यस्ता घटनाका लागि पर्याप्त तयारी अवस्थामा छैनौँ ।