‘गोग्राहा फिल्म कार्यशाला’द्वारा शान्ता, सुनिल र ज्योत्सनालाई पाँच लाख बराबरको पुरस्कार प्रदान

काठमाडौं : नर्थ साउथ कलेक्टिभ्सले आयोजना गरेको ‘गोग्राहा फिल्म कार्यशाला’ले तीन नेपाली लघु फिल्मलाई निर्माण पुरस्कार दिएको छ। शान्ता नेपाली, सुनिल गुरुङ र ज्योत्सना सिंह ठकुरीले पाँच लाखको ‘लघु चलचित्र निर्माण पुरस्कार’ पाएका हुन्। विराटनगरस्थित भएको कार्यशालाका सहभागी उनीहरुलाई आयोजक समूहले सोमवार भर्चुअल प्रेस भेला मार्फत पाँच/पाँच लाख पुरस्कार पाएका…