काठमाडौं । नेपाली कांग्रेसले चुनावी तालमेलमा असहमति भए केन्द्रीय समितिको बैठकमा राख्न नेताहरूलाई निर्देशन दिएको छ । आज सञ्चारकर्मीसँको कुराकानीमा कांग्रेस प्रवक्ता प्रकाशशरण महतले गठबन्धनबारे बाहिर फरक मत राख्दा मतदाताहरू द्विविधामा पर्ने भएकाले पार्टीका बैठकमा राख्न निर्देशन दिएका हुन् ।
उनले गठबन्धन पार्टीकै सहमति र निर्णयबाट भएको स्पष्ट पारे ।
प्रवक्ता महतले गठबन्धनमा राम्रो परिणाम ल्याउनेगरी भागबन्डा हुनुपर्ने...