प्रधानमन्त्रीका निजी वकिलको बहस आज सकिँदै

काठमाडौं : प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज पनि बहस जारी रहने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट जारी बहसमा अब साढे १ घण्टा बहस गर्न बाँकी छ। रिटको विपक्षमा बहस गर्न छुट्टाइएको १५ घण्टा समयमध्ये ७ घण्टा प्रधानमन्त्रीका निजी वकिललाई छुट्टाइएको थियो। जसमध्ये साढे १ घण्टा बहसको समय बाँकी छ। यसअघि महान्यायाधिवक्तासहित ११ जना सरकारी वकिलको बहस बुधबार सकिएर प्रधानमन्त्रीको पक्षको कानून व्यवसायीको बहस सुरु भएको हो। आज प्रधानमन्त्रीका कान

सम्बन्धित सामग्री

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सरकारी पक्षको बहस आज सकिँदै

काठमाडौं।सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनमा आजको सुनुवाइ सुरु भएको छ।प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट वरिष्ठ अधिवक्ता रमेश गुरागाईंले बहस सुरु गरेका हुन्।प्रधानमन्त्रीका तर्फबाट २३ जनाका लागि सात घण्टा बहस गर्ने समय निर्धारण गरिएको थिया। आजको लागि एक घण्टा ३० मिनेटमात्र समय बाँकी रहेको छ। त्यसपछि सभामुखका कानुन व्यवसायीको बहस सुरु हुनेछ। सभामुखका कानुन व्यवसायीलाई एक घण्टाको समय तोकिएको छ।

देउवालाई प्रधानमन्त्री नियुक्तिको आदेश हुनुपर्छ : अधिवक्ता खरेल

काठमाडौँ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज प्रतिनिधिसभा विघटनविरुद्ध रिट निवेदक पक्षको बहस सकिँदै छ । आजको बहसमा वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेलले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिको आदेश हुनुपर्ने बताएका छन् । खरेलले इजलासमा बहस गर्दै देउवाले बहुमत सांसदको हस्ताक्षरसहित राष्ट्रपतिसमक्ष दाबी गरेकाले उनलाई प्रधानमन्त्री नियुक्तिको आदेश हुनुपर्ने जिकिर गरेका हुन् । ‘‍अहिलेसम्म बहुमत कायम राखेका […]

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा रिटनिवेदकको बहस आज सकिँदै

न्युज अफ नेपाल ,काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा आज रिट निवेदक प‍क्षको बसह सकिदै छ । विपक्षी पाँच दलको गठबन्धनमा आवद्ध सांसदहरुको हस्ताक्षरसहित दायर रिटमा आज उनीहरु पक्षधर कानून व्यवसायीको बहस सकिने भएको हो । सर्वोच्च अदालतको संवैधानिक इजलासमा निवेदकका लागि छुट्टाइएको १२ घण्टाको समयमा शुक्रबारको बहस सकिँदासम्म २ घण्टा ३५ मिनेट बाँकी रहेको छ […]

प्रतिनिधिसभा विघटन मुद्दा : निवेदकतर्फका कानुनव्यसायीको बहस आज सकिँदै

काठमाडौँ । प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दामा आज पनि बहस भइरहेको छ । आज निवेदक तर्फका कानुन व्यवसायीको बहसको समय सकिने छ । आज २ घण्टा ३५ मिनेट बहस गरेपछि निवेदकका तर्फको बहस सकिने जनाइएको छ । रिट निवेदकका तर्फबाट बहस गर्ने कानुन व्यवसायीका लागि १५ घण्टाको समय छुट्याइएको थियो । त्यसमध्ये ३ घण्टा प्रत्युत्तर बहसका […]

विघटन मुद्दामा आज निवेदकको बहस सकिँदै

काठमाडौँ – प्रतिनिसिभा विघटन विरुद्ध १४६ जना सांसदले दायर गरेको रिटमाथि आइतबार निवेदक पक्षको बहस सकिँदैछ। सुरुवाती बहसका लागि निवेदक पक्षले संवैधानिक इजलासमा पाएको १२ घण्टामध्ये अब दुई घण्टा ३५ मिनेट बहस गर्न बाँकी रहेको छ। जवाफी बहसका लागि थप तीन घण्टा उपलब्ध गराइएको छ। आइतबार उक्त समयमा कांग्रेस सभपाति शेरबहादुर देउवाका वकिलले कुरा राख्नेछन्। […]

प्रतिनिधसभा विघटन मुद्दा : रिट निवेदक तर्फको बहस आज सकिँदै

काठमाडौं :  प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा रिट निवेदकतर्फका कानुन व्यवसायीको बहस आज सकिँदैछ। कानुन व्यवसायी तर्फको बहस शुक्रबार नै सकिने भनिए पनि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले २ घण्टा ३५ मिनेट समय बाँकी रहेको जानकारी गराएर इजलास स्थगित गरेका थिए। शुक्रबार वरिष्ठ अधिवक्ता श्रीहरि अर्याल, अधिवक्ता डाक्टर दीनमणि पोखरेल, सुनिल पोखरेल, टीकाराम भट्टराई, वरिष्ठ अधिवक्ता मुक्ति प्रधान र गोपालकृष्ण घिमिरेले बहस गरेका छन्। कांग्रेस सभापति शेरबहादुर देउवाको रिट निवेदकतर्फका क

प्रतिनिधिसभा विघटनविरुद्धको रिटः आज निवेदक पक्षको बहस सकिँदै

काठमाडौं । सर्वोच्च अदालतमा दर्ता भएको प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा आज पनि सुनुवाई जारी हुनेछ । आज रिट निवेदकतर्फका बाँकी कानुन व्यवसायीहरुले बहस गर्दैछन् ।

देउवाका वकिलको बहस आज सकिँदै, साढे चार घण्टामा २३ जनाले गर्नेछन् बहस

प्रतिनिधिसभा पुनर्स्थापना गरेर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै देउवासहित १४९ सांसदले दिएको रिटमा निवेदकका वकिलको बहस आज सकिदैछ।

प्रतिनिधिसभा विघटन मुद्दा : आज रिट निवेदकको बहस सकिँदै

काठमाडौँ ।  प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा निवेदकका तर्फबाट आज बहस सकिने भएको छ। संवैधानिक इजलासमा सुनुवाई भइरहेको रिटमा निवेदक पक्षलाई दिइएको १२ घण्टाको समयअनुसार आज निवेदकका तर्फबाट ४ घण्टा ४५ मिनेट बहस भएपछि सकिने भएको हो। आज निवेदकको तर्फबाट २९ जना कानुन व्यवसायीलाई ३ देखि ३० मिनेटसम्मका समय तोकिएको छ। आज वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, सतिषकृष्ण […]

भरतपुर प्रकरणः सर्वोच्चमा बहस सकिँदै, आउला आज आदेश?  :: Pahilopost.com

काठमाडौँ: भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुनः मतदान वा मतगणना भन्ने विवादमा आज सर्वोच्चमा बहस सकिँदैछ। आज निवेदकका तर्फबाट संक्षिप्त जवाफ दिएपछि अन्तरिम आदेश जारी हुने वा नहुने सम्वन्धमा दुवैतर्फको बहस सकिनेछ। गत बिहीबार नै बहस सकिने र आदेश आउने आकलन गरिए पनि प्रतिवादी रेणु दाहालका तर्फबाट कानुन