तेस्रो टी-२० मा आज नेपाल र युगान्डा भिड्दै – देशसञ्चार
काठमाडौँ - नेपाली महिला क्रिकेट टिमले आज युगान्डासँग तेस्रो टि-२० खेल्दैछ। यसअघिका दुई खेलमा पराजित भएको नेपाल आज जित निकाल्दै सिरिज जोगाउने मनशयका साथ
अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा हुने विश्वकप टी–२० क्रिकेटमा यसपालि २० टिमको सहभागिता रहेको छ । जसमध्ये नेपाल, आयोजक अमेरिका, क्यानडा, नामिबिया, स्कटल्यान्ड, ओमान, पपुआ न्युगिनी, युगान्डा र नेदरल्यान्ड्स जस्ता एसोसिएट राष्ट्रले पनि टी–२० को सबभन्दा ठुलो मञ्चमा प्रतिस्पर्धा गर्दै छन् । एसोसिएट टिममध्ये पनि नेपाल, नेदरल्यान्ड्स, स्कटल्यान्ड र ओमानलाई हेर्नलायक टिमका रूपमा लिइएको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा आयोजित नेपाल र युगान्डाबीचको टी २० सिरिज शनिबार सम्पन्न भएको छ । सुरुकै तीन खेलमा हार बेहोरेपछि सिरिज गुमाएको नेपालले अन्तिम दुई खेलमा भने जित निकालेको छ ।शनिबार सम्पन्न सिरिजको अन्तिम खेलमा नेपालले ३३ रनको जित निकालेको हो । ज्योति पाण्डेको ४९ रनसँगै कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा जारी नेपाल र युगान्डा […]
काठमाडौँ – युगान्डाको महिला टोलीसँगको पाँच खेलको टी–२० शृंखलाअन्तर्गत शनिबार सम्पन्न अन्तिम खेलमा सुधारिएको प्रदर्शन गर्दा नेपालले ३३ रनको जित निकालेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सम्पन्न पाँचौँ तथा अन्तिम टी–२० खेलमा नेपालले दुबै पक्ष ब्याटिङ र बलिङमा सुधारिएको प्रदर्शन गर्दा नेपालले ३३ रनको जित आत्मसात गरेको हो। यद्यपि, पाँच म्याचको टी–२० सिरिजमा युगान्डा ३–२ […]
काठमाडौँ । नेपाली महिला क्रिकेट टोलीले शनिवार युगान्डाविरुद्ध अन्तिम टी-२० खेल्दैछ। खेल दिउँसो १ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ। पाँच खेलको शृङ्खलामा लगातार तीन खेल जित्दै युगान्डा ३-१ ले अगाडि छ। नेपालले एउटा खेलमा मात्रै जित निकालेको छ। शुक्रबार भएको चौथो खेलमा नेपालले युगान्डालाई १५ रनले पराजित गरेको थियो।
६ जेठ, काठमाडौं । युगान्डा महिला क्रिकेट टिम र नेपाली महिला क्रिकेट टिम बिचको महिला टी-२० अन्तर्राष्ट्रिय श्रृंखलाको चौथो खेलमा नेपालले टस जितेर ब्याटिङ गर्ने भएको छ । रातभरको वर्षाका कारण मैदानमा पानी जमेपछि खेल पौने घण्टा ढिला गरी पाैने २ बजेदेखि सुरु हुँदैछ । खेल १८ ओभरको हुनेछ । किर्तिपुरस्थित त्रिवी मैदानमा हुने पाँच […]
लगातार तेस्रो हारसँगै नेपाली राष्ट्रिय महिला टोलीले युगान्डाविरुद्धको टी–२० अन्तर्राष्ट्रिय सिरिज गुमाएको छ । पाँच खेलको सिरिजमा पाहुना टोली युगान्डा दुई खेल अगावै विजयी भएको छ । कीर्तिपुर स्थित त्रिवि मैदानमा बिहीबार भएको तेस्रो खेलमा नेपाल युगान्डासँग ६ विकेटले पराजित भयो ।
काठमाडौं । तेस्रो टी-२० खेलमा युगान्डाविरुद्ध नेपालले टस जितेर फिल्डिङ गर्ने भएको छ । कीर्तिपुरस्थित टियु मैदानमा कप्तान रुविना क्षेत्रीले टस जितेर बलिङ गर्ने निर्णय गरेसँगै युगान्डाले सुरुआती ब्याटिङ गर्ने भएको हो । शृंखलामा युगान्डा लगातार तेस्रो खेल जित्ने योजनामा छ। यदि आजको खेल जिते युगान्डाले शृखला दुई खेलअघि नै आफ्नो नियन्त्रणमा राख्नेछ । नेपाल […]
२ जेठ, काठमाडौं । नेपाल र युगान्डाकाे महिला टी-२० शृंखला सोमबार सुरु हुँदैछ । घरेलु भूमिमा नेपालकाे महिला टिमले पहिलाे पटक टी-२० अन्तर्राष्ट्रिय शृंखला खेल्न लागेकाे हाे । शृंखला अन्तर्गत पहिलाे खेल सोमबार दिउँसाे १ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । नेपालले सन् २०१९ मा १३ औं साग खेलेपछि घरेलु मैदानमा पहिलाे पटक […]
काठमाडौँ – नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले पहिलो पटक घरेलु मैदानमा आज (सोमबार) टी–२० अन्तरराष्ट्रिय शृंखला खेल्दैछ। जसका लागि नेपालले अफ्रिकन राष्ट्र युगान्डालाई आतिथ्य प्रदान गरेको छ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने पाँच खेलको शृंखला लागि युगान्डा टिम आइतबार नै नेपाल आएको थियो। खेल खेल दिउँसो १ बजे हुनेछ। जगत टमटाको प्रशिक्षणमा रहेको नेपाली टिमको […]