काठमाडौँ – युगान्डाको महिला टोलीसँगको पाँच खेलको टी–२० शृंखलाअन्तर्गत शनिबार सम्पन्न अन्तिम खेलमा सुधारिएको प्रदर्शन गर्दा नेपालले ३३ रनको जित निकालेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सम्पन्न पाँचौँ तथा अन्तिम टी–२० खेलमा नेपालले दुबै पक्ष ब्याटिङ र बलिङमा सुधारिएको प्रदर्शन गर्दा नेपालले ३३ रनको जित आत्मसात गरेको हो। यद्यपि, पाँच म्याचको टी–२० सिरिजमा युगान्डा ३–२ […]