बझाङमा प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत १२ वटै स्थानीय तहका ३ हजार ५ सय २९ हजार युवाले सय दिन बराबरको रोजगारी पाउने भएका छन् । सरकारले युवालाई लक्षित गर्दै कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना निर्माण तथा मर्मतमा बेरोजगारलाई लगाएर उनीहरूलाई रोजगारी दिने योजनाअन्तर्गत गत वर्षदेखि प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गरिएको थियो ।यो कार्यक्रम अन्र्तगत कामदारलाई सरकारले […]