बढ्दै कोरोना संक्रमण: एकैदिन थपिए ९६८ जना संक्रमित

काठमाडौं : पछिल्लो २४ घण्टामा १४ हजार ९७१ जनाको कोभिड १९ परीक्षण गर्दा ९६८ जनामा संक्रमण देखिएको छ। विश्वभर कोरोना भाइरसको नयाँ भेरियन्ट 'ओमोक्रन' फैलिएसँगै नेपालमा पनि संक्रमण दर दिनहुँ बढ्दै गएको छ। आजमात्रै थप २४ जनामा ओमोक्रन भेरियन्ट पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यस्‍तै, २६२ जना संक्रमण मुक्त…

सम्बन्धित सामग्री

शुक्रबार थपिए ५ जना कोरोना संक्रमित

नेपालमा पछिल्लो २४ घण्टामा पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी ९ सय २५ जनाको नमुना परीक्षण गर्दा पाँच जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।यही अवधिमा १४ जना कोरोना संक्रमित निको भएका छन् । यससँगै कोरोना भाइरसका सक्रिय संक्रमित नेपालमा ५१ जना रहेका छन् ।

आज ९१५ कोरोना संक्रमित थपिए

काठमाडौं, १८ साउन । पछिल्लो २४ घण्टामा ९१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको अपडेटअनुसार ६ हजार २ जनामा गरिएको परीक्षणमा ९ सय १५ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै, पछिल्लो २४ घण्टामा ३०१ जनाले कोरोना जितेका छन् । आज ९१५ संक्रमित थपिएसँगै देशभरि अहिले ५ हजार ४ […]

आज २६० कोरोना संक्रमित थपिए

काठमाडौं, ३० असार । पछिल्लो २४ घण्टामा २६० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको कोरोना अपडेटअनुसार ३८४४ जनामा गरिएको परीक्षणमा २६० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । अहिल देशभरि ११७१ सक्रिय संक्रमित छन् । पछिल्लो २४ घण्टामा ४८ जनाले कोरोना जितेका छन् ।

आइतबार थपिए १२१ कोरोना संक्रमित

थप १२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा  ३ हजार ४५ नमूना परीक्षण गर्दा नयाँ संक्रमित थपिएका हुन्।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ७०० जनाको पीसीआर...

कोरोना संक्रमण बढ्दै, आज ३२ जना थपिए

काठमाडौं, २० बैशाख । नेपालमा पछिल्लो २४ घण्टामा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३ हजार ९४ जनाको परीक्षणमा आज पीसीआरबाट २९ जना र एन्टीजेन विधिबाट ३ जनामा गरी उक्त संक्रमण पृष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, आज २३ जना संक्रमित निको भएका छन् । यसैगरी, आज देशभर २ […]

भारतमा घट्दै कोरोना संक्रमण : थपिए ४४ हजार बढी संक्रमित

भारतमा कोरोना भाइरसको ‘डेल्टा’ भेरियन्टसँगै ‘ओमोक्रन’ भेरियन्ट फैलिएर बढेको संक्रमण दर अहिले घट्‍दै गइरहेको छ। पछिल्लो २४ घण्टामा ४४ हजार बढीमा कोरोना संक्रमण देखिएको छ। भारतको स्वास्थ्य मन्त्रालयका अनुसार ४४ हजार ८७७ जना संक्रमित थपिँदा दैनिक संक्रमण दर ३.१७ पुगेको छ। हाल भारतमा सक्रिय कोरोना संक्रमितको संख्या ५ लाख ३७…

नेपालमा एकैदिन थपिए पाँच हजारभन्दा बढी कोरोना संक्रमित

नेपालमा एकैदिन पाँच हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा थप ५०८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

कोरोना संक्रमण दाेब्बर, थपिए २४४४ संक्रमित

काठमाडौं : नेपालमा कोरोना संक्रमणदर दोब्बर भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभर २ हजार ४ सय ४४ जना कोरोना संक्रमण पुष्टि भएको छ। यो संख्या सोमबार १४४६ थियो। थोरै संख्यामा परीक्षण बढाउँदा संक्रमितको संख्या झण्डै दोब्बर भएको हो। मन्त्रालयको विवरण अनुसार १५ हजार ३३ जनामा गरिएको पिसिआर तथा एन्टिजेन परीक्षणमा २ हजार ४ सय ४४ जना संक्रमित थपिएका हुन। मंगलबार एक जना संक्रमितको मृत्यु भएको छ। ३ सय १३ जना संक्रमित संक्रमणमुक्त भएका छन् भन

बढ्यो कोरोना संक्रमण, ५४० संक्रमित थपिए

काठमाडौं : नेपालमा कोरोना संक्रमण लगातार उकालो लाग्न थालेको छ। गत २४ घण्टामा ५ सय ४० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो संख्या बुधबारको तुलनामा झण्डै एक सयले बढी हो। बुधबार ४ सय ३५ संक्रमित थपिएका थिए। मन्त्रालयका अनुसार गत २४ घण्टामा ७ हजार २ सय ९ जनामा पिसिआर परीक्षण गर्दा ४ सय ७८ र ४ हजार ८ सय ९० जनाको एन्टिजेन परीक्षण गर्दा ६२ जनामा संक्रमण पुष्टि भएको हो। यो अवधिमा २ सय ७१ जना संक्रमणमुक्त भएको र एकजनाको मृत्यु भएको मन्त्रालयको विवर

बेलायतमा कोरोना संक्रमण दर उच्च

बेलायतमा केहि समययता दैनिक कोरोना संक्रमण दर निकै उच्च रहेको छ । यहाँ एक साताभित्र दुई लाख ४६ हजार भन्दा बढी संक्रमित भएका छन् । हाल दैनिक संक्रमण दर ३० हजार माथि रहँदै आएको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले बुधबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार पछिल्लो २४ घन्टामा ३६ हजार ७२२ जना नयाँ संक्रमित थपिएका छन् ।अघिल्लो दिन पनि संक्रमित संख्या ३४ हजारभन्दा बढी थिए । बेलायतमा हालसम्म संक्रमित हुनेको कुल संख्या ७७ लाख ७१ हजार २९४ पुगेको छ । अघिल्लो साताको तुलनामा संक्रमण दर ११.३