नेपालमा केही दिनयता कोरोना सङ्क्रमितहरुको संख्या दैनिक बढ्न थालेको छ । आज सोमबार पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा १ सय ६८ जना सङ्क्रमित भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीका अनुसार तीन हजार २० जनाको आरटी पिसिआर र एन्टिजेन परीक्षण गर्दा १६८ जनामा कोरोना पुष्टि भएको हो । जसमा एक हजार …