प्रचण्ड र जनार्दनबिच सवाल जवाफ

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पार्टीका उपमहासचिव जनार्दन शर्माबिच पार्टी विभाजनका विषयमा सवाल जवाफ भएको छ । एउटै कार्यक्रममा उहाँहरूबिच विवाद छरपस्ट भएको हो । नेकपा (माओवादी केन्द्र) काठमाडौँ रुकुम पश्चिम सम्पर्क समितिको दोस्रो जिल्ला सम्मेलनको शनिबार उद्घाटन कार्यक्रममा उपमहासचिव शर्माले अध्यक्षबाट प्रचण्डलाई हटाउन खोजेको, पार्टी विभाजन गर्न खोजेकोजस्ता आरोप आफूले खेप्दै आएको भन्दै प्रचण्डप्रति आक्रोश पोख्नुभएको हो ।

सम्बन्धित सामग्री

प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सांसदहरूले राखेको प्रश्नको जवाफ दिने कार्यसूची छ ।

आज सदनमा प्रधानमन्त्रीसँग सांसदको सवाल-जवाफ

काठमाडौं । प्रतिनिधिसभा शुक्रबारको बैठक बिहान ११ बजेदेखि बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सांसदहरूको प्रश्नको जवाफ दिँदैछन् । प्रश्नउत्तरको लागि हरेक समूहका १५ सदस्य रहने गरी वर्णानुक्रमअनुसार १७ समूहमा विभाजन गरेको बताए। प्रधानमन्त्रीसँग हरेक महिना प्रत्यक्ष प्रश्नउत्तर कार्यक्रम गत महिनाबाट सुरु भएको हो। आज संस्कृति, पर्यटन, तथा नागरिक उडडयन मन्त्रालय, गृह […]

प्रश्न सामना गर्न नसकेको आरोपपछि प्रश्नोत्तरमा उत्रिन तयार भए प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जेठको पहिलो साता सांसदका प्रश्नको जवाफ दिने भएका छन्। आइतवार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रश्नोत्तर गर्ने सहमति जुटेको छ। प्रतिनिधि सभा नियमावली २०७९ मा भएको व्यवस्था अनुसार प्रचण्ड सांसदसँग सवाल जवाफ गर्न तयार भएका हुन्। यसअघि सांसदलहरुले प्रधानमन्त्री सांसदका प्रश्नको जवाफ नदिएर भागिरहेको…

प्रचण्ड–ओेली सवाल–जवाफ : हठात् संसद् विघटन पो लोकतन्त्र रहेछ ?

काठमाडौं । वर्तमान संसद्को अन्तिम बैठकमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सवाल–जवाफ भएको छ । ओलीले आफूले संसद् विघटन गरेर निर्वाचन घोषणा गर्दा प्रतिगमन भनिएको बताएका थिए । तर, अहिले घोषणा गरिएको चुनावलाई आफूले प्रतिगमन नभनेको बताएका थिए । त्यसको जवाफमा प्रचण्डले आफूहरूले...

प्रचण्ड–ऋषि कट्टेलबीच सवाल जवाफ : प्रचण्डले गरे प्रश्नैप्रश्न

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र  नेकपाका अध्यक्ष ऋषि कट्टेलबीच सवाल जवाफ भएको छ ।  सवाल जवाफका क्रममा प्रचण्ड तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विरुद्धमा मुद्दा हालेर कट्टेलले पार्टी फुटाइदिएको भन्दै आक्रोश समेत पोखे ।बिहीवार शहीद सुरेश वाग्ले (वासु) स्मृति प्रतिष्ठान, नेपालले काठमाडौंमा आयोजना गरेको २४ औँ शहीद सुरेश वाग्ले (वासु) र भीमसेन पोखरेल (बैरागी) स्मृति दिवस तथा स्मृति ग्रन्थ सार्वजनिकीकरण कार्यक्रमलाई सम

जनार्दनले स्वीकारेनन् उपमहासचिव पद, मञ्चबाटै प्रचण्डसँग घोचपेच (भिडियाे)

काठमाडौं : नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले काठमाडौंमा आयोजना गरेको क्रान्तिकारी फोर्स घोषणा कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री जनार्दन शर्माबीच घोचपेच भएको छ।कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी केन्द्रका उपमहासचिव शर्माले पार्टीको विद्यार्थी संगठनमा अलग्गै गतिविधि गर्ने समूहलाई अध्यक्ष पुष्पकमल दाहालले पुल्पुल्याएको भन्दै असन्तुष्टि व्यक्त गरेपछि सवाल जवाफ भएको हो। उनले संगठन विधि र पद्धतिमा चल्नुपर्ने बताए

प्रचण्ड-जनार्दन मनमुटाब मञ्चमै पोखियो, कसको रक्षक को ? भिडिओमा हेर्नुहोस् दोहोरी

महासचिव चयनदेखि नै असन्तुष्ट रहेका अर्थमन्त्री तथा माओवादी पार्टीका उपमहासचिव जनार्दन शर्माले अध्यक्ष प्रचण्डको उपस्थितिमै आलोचना गरेपछि दुवै नेताबीच घोचपेच र सवाल जवाफ चलेको छ ।

शंकर पोखरेल र प्रचण्डको सवाल जवाफ

१३ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका महासचिव शंकर पोखरेलबीच सवाल जवाफ भएको छ । नरबहादुर कर्मचार्य प्रतिष्ठानले आयोजना गरेको ‘नेपालमा समाजवाद : चुनौती र सम्भावना’ विषय अन्तर्क्रिया कार्यक्रममा सत्तारुढ गठबन्धनसँगै प्रमुख प्रतिपक्षी एमालेका नेतालाई समेत बोलाइएको थियो । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी बोलिरहँदा कार्यक्रम स्थलमा पुगेका […]

सरकार बन्दै गर्दा धम्की 'म आगो हुँ', संसदमा प्रचण्ड ओली सवाल जवाफ

प्रतिनिधी सभामा नेकपा एमाले अध्यक्ष के पी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रच्यड बिच सभाल जवाफ चलेको छ। केही समय अघि प्रच्यडले आफु आघो भएको बताए पछि, त्यस्को जवाफ मंगलबार आलीले दिएका हुन्। ओलीले आगो निभाउन आफुलाई आउने जवाफ फर्काए

भेनेजुएला प्रकरणमा ओली-प्रचण्ड सवाल जवाफ

अमेरिकासँग स्थापित विशेष सम्बन्ध नेपालकै कारण अप्ठेरोमा परेको भनिएका बेला सत्तारुढ नेकपाका दुई अध्यक्षले त्यस सन्दर्भमा एक अर्काको भनाइ काटिने गरी अभिव्यक्ति दिएका छन्।