काठमाडौं । वर्तमान संसद्को अन्तिम बैठकमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सवाल–जवाफ भएको छ ।
ओलीले आफूले संसद् विघटन गरेर निर्वाचन घोषणा गर्दा प्रतिगमन भनिएको बताएका थिए । तर, अहिले घोषणा गरिएको चुनावलाई आफूले प्रतिगमन नभनेको बताएका थिए ।
त्यसको जवाफमा प्रचण्डले आफूहरूले...