१६ असोज, महोत्तरी । कर वृद्धिको विरोध गर्दै महोत्तरीको औरही नगरपालिकाको कार्यालयमा स्थानीय वासिन्दाले तालाबन्दी गरेका छन् ।
नगरपालिकाले यस आर्थिक बर्षको बजेटमा कर वृद्धि गरेको, वजेट पारदर्शर्ी नगरेको भन्दै मंगलबार विहान स्थानीयले कार्यालयको मूलगेटमा तालाबन्दी …