फ्रि टिकेट फ्रि भिसा : पहिलो वर्ष असर, दोस्रो वर्ष ५० प्रतिशत बढे

खाडी मुलुक र मलेसिया जाने कामदारका लागि सरकारले दुई वर्षअघि ल्याएकोे निःशुल्क भिसा र टिकटको नीतिले विदेश जाने युवालाई प्रभाव पार्छ भन्ने विवाद झिकिए पनि नतिजा उल्टो देखिएको छ।

सम्बन्धित सामग्री

दुई प्रतिशतलाई मात्र फ्रि भिसा फ्रि टिकट सुविधा

सरकारले वैदेशिक रोजगारीमा जानेका लागि फ्रि भिसा फ्रि टिकटको व्यवस्था गरे पनि यो सुविधा पाउने अत्यन्त न्यून रहेको देखिएको छ । नेपाल ट्रेड युनियन महासंघ र अन्तर्राष्ट्रिय ट्रेड युनियनले संयुक्त रुपमा गरेको अध्ययनले वैदेशिक रोजगारीमा जाने कुल संख्यामध्ये दुई प्रतिशतले मात्र फ्रि भिसा फ्रि टिकटको सुविधा पाएको देखाएको हो । वैदेशिक रोजगारीका लागि विदेश जाने […]

वैदेशिक रोजगारी : लाखौं तिर्दै श्रमिक‚ सरकार भन्छ- फ्रि भिसा र फ्रि टिकट

काठमाडौं : पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले फ्रि भिसा र फ्रि टिकटमा श्रमिकहरू वैदेशिक रोजगारीमा गइरहेको दाबी गरे।  फ्रि भिसा र फ्रि टिकटअन्तर्गत तालिमका साथै जिल्लाबाट काठमाडौं आउँदा कुनै रकम नलाग्ने बताए। त्यसैगरि श्रम‚ रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले बिना शुल्क नेपालीहरू रोजगारीका लागि खाडी पठाइएको बताए। यसअघि निर्वाचन प्रचारप्रसारमा रहँदा रौतहट पुगेर पूर्वप्रधानमन्त्री नेपालले फ्रि भ

चुनावी नारा बनेको ‘फ्रि भिसा–फ्रि टिकट’का नाममा वार्षिक ९ अर्ब ठगी

फ्रि भिसा र टिकट लागू भएयता करिब ३० लाख युवायुवती रोजगारीका लागि विदेशिएको विभागको तथ्यांक छ ।

फ्रि भिसा र फ्रि टिकटको आश्वासनबारे आयोगले माग्यो माधव नेपाललाई स्पष्टीकरण

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यका रौतहट क्षेत्र नं १ का उम्मेदवार एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई फ्रि भिसा र फ्रि टिकटको आश्वासन दिएको विषयप्रति २४ घन्टाभित्र स्पष्टीकरण पेस गर्न पत्र पठाएको छ । अध्यक्ष नेपालले रौतहट जिल्लामा आयोजित एक कार्यक्रममा आफूले चुनाव जिते देश बाहिर युवालाई रोजगारी अवसर दिने आश्वासन बाँडेको विषयमा स्पष्टीकरण […]

फ्रि भिसा, फ्रि टिकटबारे माधव नेपालले बोलेका के हुन्? (भिडियोसहित)

काठमाडौँ – एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई निर्वाचन आयोगले फ्रि भिसा, फ्रि टिकटबारे २४ घण्टे प्रष्टिकरण सोधेको छ। अध्यक्ष नेपालले शनिबार रौतहट १ स्थिति आफ्नो निर्वाचन क्षेत्रमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ‘विना देउवा के भिसा मिल्ते हेँ, टिकट मिल्ते हेँ, काठमाडौँमा तालिम मिल्ते हेँ’ भन्ने आश्वसान दिएर चुनाव प्रभावित पार्न खोजेको भन्दै आयोगले प्रष्टिकरण […]

माधव नेपालले फ्रि–भिसा र टिकटको लोभ देखाएर युवाहरूलाई भ्रमित गरे : ओली

झापा, २ कार्तिक । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले चुनावको मुखमा फ्रि–भिसा र फ्रि–टिकटको आश्वासन बाँड्नेहरूलाई कारबाही गर्नुपर्ने बताएका छन् । आज (बुधबार) झापाको धुलाबारीमा नेकपा (एमाले) र राप्रपाले आयोजना गरेको संयुक्त कार्यकर्ता भेलामा सम्वोधन गर्दै अध्यक्ष ओलीले रौतहटमा प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका माधव नेपालले फ्रि–भिसा र टिकटको लोभ देखाएर युवाहरूलाई भ्रमित […]

फ्रि भिसा र टिकट : कार्यान्वयन नहुँदै उल्ट्याउन तयारी

२५ वैशाख, काठमाडौं । नेपाली कांग्रेसकी नेतृ तथा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणाले बिहीबार धनगढीमा वडास्तरीय भेलामा भनिन्,’हाम्रा साथीहरूलाई जिताउनुस् । मलेसिया जान चाहने कोही भए मलाई कसैले कोटा दिन्छु भनेको छ, फ्रि भिसा र टिकटको व्यवस्था हुन्छ । ५-६ जनालाई पठाउँछौं, सबैलाई हामी लग्न सक्दैनौं ।’ निर्वाचन आचारसंहिता विपरीत प्रधानमन्त्री पत्नी राणाले दिएको […]

फ्रि भिसा फ्रि टिकट : कामदारका लागि कागलाई बेल पाक्याे हर्ष न विस्मात

काठमाडौं : वैदेशिक रोजगारीमा जाने युवालाई आर्थिक भार परेको भन्दै सरकारले २०७२ सालमा 'फ्रि भिसा फ्रि टिकट' को व्यवस्था लागू गर्‍याे। यस निर्णयले म्यानपावर र व्यक्तिबाट ठगीको हैरानी भोगेका नेपाली कामदारलाई सरकारको योजनाबाट सहज रुपमा वैदेशिक रोजगारीमा जाने आश पलाएको थियो। सरकारको योजना जनतामुखी भएको भन्दै निकै चर्चा पनि पायाे। सरकारले मलेसिया, साउदी, कतार, यूएई, बहराइन, कुवेत, जोर्डन र ओमानमा फ्रि भिसा र फ्रि टिकट लागू गरेको थियो। तर सरकारको योजना सात वर्षसम्म पनि योजनामा

‘विदेश जाने ९८ प्रतिशतभन्दा बढी नेपाली श्रमिकलाई फ्रि भिसा र टिकटको सुविधा छैन’

काठमाडौं- नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट)ले गरेको एक अध्ययनले वैदेशिक रोजगारीमा जाने ९८ प्रतिशत भन्दा बढी श्रमिकलाई  फ्रि भिसा र टिकटको सुविधा नरहेको देखाएको छ। जिफन्टले अन्तराष्ट्रिय ट्रेड यूनियन महासंघ (आईटीयूसी) सँगको साझेदारीमा उक्त अध्ययन गरेको थियो।  वैदेशिक रोजगारीमा जाने १ हजार ५ सय ९३ जनासँग सर्वेक्षण गरेर प्रतिवेदन तयार गरिएको हो। वैदेशिक रोजगारका गन्तव्य […]

‘फ्रि भिसा–फ्रि टिकट’को नीतिमाथि पुनरावलोकनको गृहकार्य

९ मंसिर, काठमाडौं । श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले ‘फ्रि भिसा–फ्रि टिकट’को नीतिमाथि पुनरावलोकनको गृहकार्य थालेको छ । यो नीतिले श्रमिक ठगिने क्रम नरोकिएको र उल्टै सरकारले प्राप्त गर्ने राजस्व पनि गुमेको तर्क गर्दै श्रममन्त्री कृष्णकुमार श्रेष्ठ ‘किसान’ले नीति पुनरावलोकनका लागि मन्त्रालयभित्र छलफल चलाएका हुन् । मन्त्रालयका प्रवक्ता डन्डुराज घिमिरे सरकारले यसअघि विदेश जाने […]