काठमाडौँ – एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई निर्वाचन आयोगले फ्रि भिसा, फ्रि टिकटबारे २४ घण्टे प्रष्टिकरण सोधेको छ। अध्यक्ष नेपालले शनिबार रौतहट १ स्थिति आफ्नो निर्वाचन क्षेत्रमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ‘विना देउवा के भिसा मिल्ते हेँ, टिकट मिल्ते हेँ, काठमाडौँमा तालिम मिल्ते हेँ’ भन्ने आश्वसान दिएर चुनाव प्रभावित पार्न खोजेको भन्दै आयोगले प्रष्टिकरण […]