फरक लुक्ससहित एकाएक झुल्किए पशुपतिमा पूर्वयुवराज पारस शाह (भिडियो)

काठमाडौं । विगत लामो समयदेखि सार्वजनिक ठाउँमा नदेखिएका पूर्वयुवराज पारस शाह मंगलबार दिउँसो पशुपतिको दर्शन गरेका छन् । मिडियाबाट नजर लुकाउँदै शाहले पशुपति, गुहेश्वरीलगायतको...

सम्बन्धित सामग्री

२४ घण्टापछि डिस्चार्ज भए पूर्वयुवराज पारस

काठमाडौं,१६ भदौ । पूर्वयुवराज पारस शाह अस्पतालबाट डिस्चार्ज भएका छन्। मुटुसम्बन्धी समस्या देखिएपछि उनी शुक्रबार साँझ काठमाडौंको मन्डिखाटारस्थित ह्याम्स अस्पताल भर्ना भएका थिए। अहिले उनको स्वास्थ्य अवस्था सामान्य भएकाले २४ घण्टाको अस्पताल बसाईंपछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ। उनलाई भेट्न उनको परिवारका साथै राप्रपा नेपालका अध्यक्ष कमल थापा पार्टीका नेता राजाराम बर्तौला,राप्रपाका नेता तथा कार्यकर्ताहरु […]

पारसको गेटअपमा भरतमणिले मच्चाए बबाल, पुगे सिधै फाइनलमा

‘मैले उहाँका विगतका प्रस्तुतिहरुको बारेमा बोल्नु पर्दैन, आजको प्रस्तुतिको बारेमा यतिमात्रै भन्छु बाँकी त प्रस्तुतिमा हेरिहाल्नु हुन्छ....पूर्वयुवराज पारस शाह बनेर आउँदै हुनुहुन्छ... भरतमणि पौडेल,’ रियालिटी शो कमेडी च्याम्पियनका उद्घोषकले यति भनेपछि मञ्चमा शाहको गेटअपमा देखिन्छन् प्रतिस्पर्धी, भरतमणि पौडेल ।अनि सुरु हुन्छ मञ्चमा रोमाञ्चक माहोल । लामो कपाल, त्यसमाथि ढाका टोपी, गलामा रुद्राक्षको माला, लामो कमिज लगाएका व्यक्ति अर्थात झलक्क हेर्दा पारस शाहजस्तै देखिने गेटअप । अनि सुरु हुन

हिमानी थाइल्यान्डमा, पारस निर्मल निवासमा

काठमाडौं, साउन २१ । बेलाबेलामा विवादमा आइरहने पूर्वयुवराज पारस शाह पहिलोपटक लामो समयसम्म निर्मल निवासमा बसेका छन् । तीन वर्षअघि थाइल्यान्डबाट नेपाल फर्केयता कहिले कुण्डलिनी, कहिले हरिसिद्धि र बानेश्वरको थापागाउँ त कहिले पोखरा बस्ने गरेका पूर्वयुवराज पारस पछिल्लो तीन महिनादेखि निर्मल निवासमा बस्दै आएका छन्। उनकी पत्नी पूर्वयुवराज्ञी हिमानी शाह दुई छोरीको हेरचाह गर्न थाइल्यान्ड […]

हेल्मेटबिनै बाइक लिएर पारस शाह सडकमा निस्के

काठमाडौँ- पूर्वयुवराज पारस शाह शुक्रबार साँझ हेल्मेट नलगाइकनै बाइक लिएर सडकमा निस्केपछि महाराजगञ्जमा ट्राफिक प्रहरीले उनलाई रोकेका छन्। हेल्मेट नलगाई निस्केका शाहलाई ट्राफिक प्रहरीले रोकेपछि उनले उल्टै प्रहरीसँग झगडा गरेका थिए। काठमाडौँ प्रहरी प्रमुख अशोक सिंहका अनुसार ट्राफिक प्रहरीले केहीबेर रोकेपछि उनलाई छाडेको थियो। प्रहरीका अनुसार पारससँग उनका छोरा हृदयेन्द्रसमेत थिए। उनीहरु निर्मल निवासबाट हेल्मेट […]

पूर्वयुवराज पारस शाह चढेको हेलिकप्टर आकस्मिक अवतरण

पूर्व युवराज पारस शाह चढेको हेलिकप्टर आज साँझ तनहुँको व्यास नगरपालिका–१४ मास्दीघाटमा आकस्मिक अवतरण गरिएको छ । काठमाडौँबाट भरतपुरतर्फ उडेको इयर डाइनेष्टिको हेलिकप्टर मौसम खराबका कारण मास्दीघाटमा अवतरण गरेको हो । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले मौसम खराबीका कारण हेलिकप्टर आ...

पूर्वयुवराज पारस शाह अस्वस्थ, नर्भिक अस्पतालको सीसीयू कक्षमा उपचार हुँदै

पूर्वयुवराज पारस शाह अचानक अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन । बिहान ललितपुरको मंगलबजारस्थित पार्वती शिवमन्दिरमा पूजा गरेका शाह एक्कासी छातीमा समस्या भएपछि अस्पताल भर्ना भएका हुन ।  थापाथलीस्थित नर्भिकको आकस्मिक कक्षमा ...

पारस शाह भैरहवामा

२० असार भैरहवा । पूर्वयुवराज पारस शाह बुधबार भैरहवा आएका छन् । जेठ २२ गते गोरखाको मनकामनाबाट राष्ट्र अभियानमा रहेका उनको टोली लमजुङ, पाल्पा हुँदै भैरहवा आएको हो । भैरहवामा पत्रकारसँग कुराकानी गर्दै पूर्वयुवराज शाहले सबै नेपालीले देशप्रतिको आफ्नो धर्म निभाउन सके देश आफै बन्ने बताए । देशमा संकट आएका बेला आफूलाई …