गुल्मीको धुर्कोटमा मतदान सुरू

गुल्मीः गुल्मीको धुर्कोट गाउँपालिकामा मतदान सुरू भएको छ। सात वटा वडा रहेको धुर्कोट गाउँपालिकामा समयमै मतदान सुरू भएको निर्वाचन अधिकृत मुना पौडेलले जानकारी दिइन। सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान सुरू भएको उनले बताइन्। निर्वाचनलाई शान्तिपूर्ण बनाउन आवश्यक सुरक्षा स्वयंसेवक परिचालन गरिएको छ। निर्वाचनमा मतदाताको बिहानैदेखि उत्साहजनक सहभागिता रहेको छ।  निर्वाचन आयोगले नागरिकता,…

सम्बन्धित सामग्री

रूसको राष्ट्रपतीय निर्वाचनका लागि मतदान सुरू

रूसमा सन् २०२४ को राष्ट्रपतीय निर्वाचन लागि मतदान सुरु भएको छ । रूसको सुदूरपूर्वी क्षेत्र मानिने कामचटका, चुकोटलगायतका क्षेत्रमा स्थानीय समय अनुसार शुक्रबार बिहान आठ बजे देखि मतदान सुरू भएको छ । शीर्ष पदका लागि चार उम्मेदवारहरू लिबरल डेमोक्रेटिक पार्टीका लियोनिद स्लुत्स्की, रूसी कम्युनिस्ट पार्टीका निकोलाई खारितोनोभ, न्यू पिपुल पार्टीका भ्लादिस्लाव दाभान्कोभ र वर्तमान राष्ट्रपति …

एन्फा विशेष साधरणसभा: मतदान सुरू

काठमाडौं,२३ कार्तिक । अखिल नेपाल फुटवल संघका अध्यक्ष पञ्कजविक्रम नेम्वाङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि निर्णय लिन मतदान सुरु भएको छ । हेटौंडामा आज बसेको एन्फाको विशेष साधरणसभाले अध्यक्ष नेम्वाङविरुद्धको अविश्वासको प्रस्तावलाई टुंगोमा पुर्याउनेछ । गत २५ भदौमा एन्फाका ४९ सदस्यले अध्यक्ष नेम्वाङ र महासचिव किरण राईको बर्खास्तीको माग गर्दै अविश्वास प्रस्ताव राखेका थिए । साधारण […]

संसदीय मामिला पत्रकार समाजको नयाँ नेतृत्वका लागि मतदान सुरू

काठमाडौं, १६ असार । संसदीय मामिला पत्रकार समाजको ८औं अधिवेशन सुरू भएको छ। नयाँ बानेश्वरस्थित् संघीय संसद् भवनमा समाजको आज(शनिबार) ८औं अधिवेशन सुरू भएको हो। यो अधिवेशनबाट समाजको नयाँ नेतृत्व चयन हुँदैछ। त्यसका लागि अहिले ३ बजेदेखि मतदान सुरू भएको छ। तस्बिर : मुकुन्द कालिकोटे

कांग्रेस संसदीय दलको नेता चयनका लागि मतदान सुरू

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि मतदान सुरू भएको छ । बुधबार बिहान ८ बजे सुरू हुनुपर्ने कांग्रेस संसदीय दलको निर्वाचन ५० मिनेट ढिला सुरू भएको पार्टीका प्रवक्ता डा. प्रकाश शरण महतले इमेजखबरलाई जानकारी दिनुभयो । मतदान बिहान १० बजेसम्म चल्ने निर्वाचन समितिले जनाएको छ । मतदानस्थलमा मोबाइल लैजान नपाउने निर्णय गर्दै […]

दोलखाको १० मतदान केन्द्रमा मतदान सुरू

दोलखाका १० मतदान केन्द्रमा मतदान सुरु भएको छ । मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार आज बिहान ७ बजेदेखि मतदान सुरू भएको हो । उक्त मतदान केन्द्रमा चार बुथमा आठ हजार पाँच सय १४ मतदाता रहेका उहाँले जानकारी दिनुभयो । निर्वाचन आयोगको यही मङ्सिर ११ गते बसेको बैठकले दोलखाको वैत्यश्वर गाउँपालिका–६ का वैत्यश्वर माध्यमिक विद्यालय …

दोलखाको १० मतदान केन्द्रमा मतदान सुरू

दोलखा – जिल्लाका १० मतदान केन्द्रमा मतदान सुरु भएको छ । मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार आज बिहान ७ बजेदेखि मतदान सुरू भएको हो । उक्त मतदान केन्द्रमा चार बुथमा आठ हजार पाँच सय १४ मतदाता रहेका उनले जानकारी दिए । निर्वाचन आयोगको यही मङ्सिर ११ गते बसेको बैठकले दोलखाको वैत्यश्वर गाउँपालिका–६ का वैत्यश्वर […]

हुम्लाका चार केन्द्रमा चिसोका कारण मतदान सुरू भएन

काठमाडौं : नाम्खा गाउँपालिका-६ का तीन मतदान केन्द्र र वडा-५ को मुचुमा चिसोका कारण मतदान सुरू हुन सकेको छैन। अत्यधिक चिसोले नाम्खा-६ को तिल, जाङ, हलजी र वडा नम्बर-५ को मुचुमा मतदान हुन नसकेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ। लिमिको हल्जी गाउँको सुनखानी, आधारभूत विद्यालयको मतदान केन्द्र, जाङ गाउँको…

चिसाेका कारण हुम्लाका ४ मतदान केन्द्रमा मतदान सुरू हुन सकेन

४ मंसिर, हुम्ला । अत्यधिक चिसोका कारण  हुम्लाका चार मतदान केन्द्रमा अझै मतदान प्रक्रिया सुरु हुन सकेको छैन । नाम्खा गाउँपालिका- ६ का तीन मतदान केन्द र वडा- ५ काे मुचुमा चिसाेका कारण मतदान सुरू हुन नसकेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । अत्याधिक चिसोका कारण लिमीकाे हल्जी गाउँकाे सुनखानी आधारभूत विद्यालय मतदान  केन्द, जाङ […]

बाजुराको बूढीगंगा नगरपालिकामा नयाँ जनप्रतिनिधि चुन्न मतदान सुरू

काठमाडौं । बाजुराको बूढीगंगा नगरपालिकामा नयाँ जनप्रतिनिधि चुन्न आज बिहीबार मतदान सुरू भएको छ । गत वैशाख ३० गते भएको निर्वाचन विवादित भएपछि त्यसलाई रद्द गरेर आज पुनः मतदान गरिएको हो । मतदान बिहान ७ बजेबाट सुरू भएको छ । मतदानका लागि नगरको सुरक्षा कडा पार्दै सेना, सशस्त्र, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानसहितका करिब १ […]

एमाले महाधिवेशन: ढिलागरी मतदान सुरू

एमालेको दशौँ महाधिवेशनको निर्वाचनका लागि ढिलागरी विहान ४ बजेदेखि मात्रै मतदान सुरू भएको छ। मतदान राति २ बजेपछि सुरु हुने भनिए पनि ढिलागरी मतदान भएको हो। निर्वाचन समितिले उम्मेदवारहरूको अन्तिम सूची...