परराष्ट्रमन्त्री खड्का–सार्क महासचिव भेट, सार्कलाई सक्रिय बनाउनेबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री डा नारायण खड्कासँग दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का महासचिव एसाला रुवान वीराकुनले शिष्टाचार भेट गरेका छन् । त्यस अवसरमा उनीहरूबीच सार्कको वर्तमान स्थितिबारे छलफल भएको । रोकिएको क्षेत्रीय प्रक्रियालाई पुनःसञ्चालन गर्नेलगायत क्षेत्रीय सहयोगका विविध आयाम र आवश्यकताबारे विचारविमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भारत र पाकिस्तानबीच तनावका कारण पाकिस्तानमा हुनुपर्ने […]

सम्बन्धित सामग्री

भारतसँग पनि हार्दिकताका साथ छलफल गर्न चाहन्छौं : परराष्ट्रमन्त्री

२१ चैत, काठमाडौं । उप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले भारतसँग पनि हार्दिकताका साथ छलफल गर्न चाहेको बताएका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा आफ्नो चीन भ्रमणबारे जानकारी दिएका परराष्ट्रमन्त्री श्रेष्ठले चीन भ्रमणमा भएका भेटवार्ताहरु र छलफलबारे जानकारी गराएका छन् । भारतसँग पनि यसरी नै छलफल गर्न चाहेको उनले बताए । तर अहिले भारतमा लोकसभा चुनाव […]

परराष्ट्रमन्त्री श्रेष्ठले मागे पूर्वराजदूतहरुसँग सुझाव

काठमाडौँ – उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले पूर्वराजदुतहरुसँग छलफल गरेका छन्। परराष्ट्रमन्त्री श्रेष्ठले बुधवार नेपालबाट विभिन्न देशमा राजदूतको जिम्मेवारी सम्हाली सेवानिवृत्त भएका पूर्वराजदुतहरुलाई मन्त्रालयमा बोलाएर छलफल गरेका हुन्। छलफलका क्रममा परराष्ट्र मन्त्रालयलाई सुदृढ पार्ने, मन्त्रालय र दुतावासबीचको समन्वय र छिमेकी देशहरुसँगको सम्बन्ध सुधारका विषयमा अनुभव साटासाट गरिएको हो। छलफलपछि बगंलादेशका लागि नेपालका पूर्वराजदुत मोहन लोहनीले […]

परराष्ट्रमन्त्री खड्का नेतृत्वको नेपाली टोली चीनमा, आज दुईपक्षीय छलफल हुने

काठमाडौँ । चिन भ्रमणमा रहेका परराष्ट्रमन्त्री नारायण खड्काको नेपाली टोली र चिनियाँ प्रतिनिधिबीच आज छलफल हुने भएको छ । यसअघि सम्झौता भएका भौतिक परियोजनालाई अघि बढाउने विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । काठमाडौँ चक्रपथको दोस्रो खण्ड विस्तार, टोखा-छहरे सुरुङमार्ग र काठमाडौँ-केरुङ रेलमार्गको विषयमा चीनसँग छलफल गर्ने तयारी छ । यसअघि सहमति भएको सीमा […]

परराष्ट्रमन्त्री खड्का नेतृत्वको नेपाली टोली चीनमा, आज दुईपक्षीय छलफल हुने

काठमाण्डाै - चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री नारायण खड्काको नेपाली टोली र चिनियाँ प्रतिनिधिबीच आज छलफल हुने भएको छ । यसअघि सम्झौता भएका भौतिक परियोजनालाई अघि बढाउने विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । काठमाण्डौ चक्रपथको दोस्रो खण्ड विस्तार, टोखा–छहरे सुरुङमार्ग र काठमाण्डौ–केरुङ रेलमार्गको विषयमा चीनसँग छलफल गर्ने तयारी छ । यसअघि सहमति भएको सीमा व्यवस्थापन, आपसी कानुनी सहायता सन्धि, सगरमाथा संरक्षणसम्बन्धी सहकार्य, प्रकोप व्यवस्थापन र आपत्कालीन उद्धारमा सहकार्यलगायतका विषयमा पनि चीन...

सिंगापुर गोर्खा सैनिकबारे छलफल गर्न संसदीय समितिले बोलायो परराष्ट्रमन्त्री

१२ साउन, काठमाडौं । संसदीय समितिले गोर्खा भूतपूर्व सैनिक संगठन, सिंगापुर (बिगेसो) को मागबारे परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग छलफल गर्ने भएको छ । बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकले सेवा, सुविधामा ठगिएका सिंगापुरमा कार्यरत गोर्खा सैनिकहरुको मागबारे सम्बोधन गर्न परराष्ट्रमन्त्री खड्कालाई बैठकमा बोलाएर छलफल गर्ने निर्णय गरेको हो । सिंगापुरमा कार्यरत गोर्खा […]

परराष्ट्रमन्त्री र प्रधानसेनापतिसँग छलफल गर्दै संसदीय समिति

काठमाडौँ – संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले आज परराष्ट्रमन्त्री नारायण खड्का र प्रधानसेनापति प्रभुराम शर्मासँग छलफल गर्ने भएको छ । पछिल्लो पटक पेचिलो बनेको अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपिपी) बारे खड्का र शर्मासँग छलफल गर्न आज बिहान ९ बजे बैठक बस्दैछ । समितिले परराष्ट्र सचिव भरतराज पौडेल र रक्षा सचिव किरणराज शर्मालाई पनि बोलाएको छ।

परराष्ट्रमन्त्री र प्रधानसेनापतिसँग छलफल गर्दै संसदीय समिति

संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले आज परराष्ट्रमन्त्री नारायण खड्का र प्रधानसेनापति प्रभुराम शर्मासँग छलफल गर्ने भएको छ । पछिल्लो पटक पेचिलो बनेको अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम ९एसपिपी० बारे खड्का र शर्मासँग छलफल गर्न आज बिहान ९ बजे बैठक बस्दैछ ।समितिले परराष्ट्र सचिव भरतराज पौडेल र रक्षा सचिव किरणराज शर्मालाई पनि बोलाएको छ।

चीनसँगका नाका खुलाउने विषयमा छलफल भएको छ : परराष्ट्रमन्त्री खड्का

परराष्ट्रमन्त्री डा. नारायण खड्काले चीनसँगको नाका खुलाउने विषयमा छलफल भएको बताएका छन्। परराष्ट्रमन्त्री खड्काले सोमबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै नाका छिट्टै खुल्ने विश्वास समेत व्यक्त गरे।  चीनका विदेशमन्त्री वाङसँग सो नाका...