चीनसँगका नाका खुलाउने विषयमा छलफल भएको छ : परराष्ट्रमन्त्री खड्का
परराष्ट्रमन्त्री डा. नारायण खड्काले चीनसँगको नाका खुलाउने विषयमा छलफल भएको बताएका छन्। परराष्ट्रमन्त्री खड्काले सोमबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै नाका छिट्टै खुल्ने विश्वास समेत व्यक्त गरे।
चीनका विदेशमन्त्री वाङसँग सो नाका...
तीन दिने चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री डा. नारायण खड्का र चिनियाँ सकमक्षी वाङ यीबीच भेटवार्ता भएको छ । येल्लो सी रहेको तटीय सहर छिङ्दाओमा परराष्ट्रमन्त्री खड्काले चिनियाँ समकक्षी वाङ यीसँग भेटवार्ता गरेका हुन् । भेटवार्ता सौहार्दपूर्ण र फलदायी भएको बताइएको छ । दुई मन्त्रीले नेपाल-चीन सम्बन्धका विविध पक्षका विषयमा छलफल भएको र पारस्परिक हितका विषयमा सहकार्य गरेर अघि बढ्ने सहमति भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्री खड्का बुधबार राति हिमालय एयरलाइन्सको चार्टर्ड विमान
काठमाडौँ । चिन भ्रमणमा रहेका परराष्ट्रमन्त्री नारायण खड्काको नेपाली टोली र चिनियाँ प्रतिनिधिबीच आज छलफल हुने भएको छ । यसअघि सम्झौता भएका भौतिक परियोजनालाई अघि बढाउने विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । काठमाडौँ चक्रपथको दोस्रो खण्ड विस्तार, टोखा-छहरे सुरुङमार्ग र काठमाडौँ-केरुङ रेलमार्गको विषयमा चीनसँग छलफल गर्ने तयारी छ । यसअघि सहमति भएको सीमा […]
काठमाडौँ । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा परराष्ट्रमन्त्री नारायण खड्का र प्रधानसेनापति प्रभुराम शर्मा सहभागी भएका छन्। स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)बारे छलफल गर्न संसदीय समितिले परराष्ट्रमन्त्री खड्का र प्रधानसेनापति शर्मालाई आमन्त्रण गरेपछि उनीहरू गएका हुन्। अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा नेपाली सेनाको सहभागिता र सेनापतिको आसन्न अमेरिका भ्रमणबारे जानकारी लिन संसदीय समितिले महारथी शर्मालाई बोलाएको […]
काठमाडौं : परराष्ट्रमन्त्री डा नारायण खड्कासँग अमेरिकाका उपविदेश मन्त्री उज्रा जिया नेतृत्वको प्रतिनिधिमण्डलले आज शिष्टाचार भेटवार्ता गरेको छ।
परराष्ट्र मन्त्रालयमा भएको सो भेटमा उनीहरुबिच द्विपक्षीय-बहुपक्षीय मञ्चहरूमा मैत्रीपूर्ण द्विपक्षीय सम्बन्ध र सहयोग सम्बन्धी विभिन्न विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।
तिब्बत मामिलाका लागि अमेरिकी विशेष संयोजकसमेत रहेकी जिया तीन दिने नेपाल…
देउवाले भारतीय विपक्षी नेतालाई नभेट्ने
परराष्ट्रमन्त्री डा. नारायण खड्का र भारतीय समकक्षी डा. सुब्रमण्यम जयशंकरबीच प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमणबारे छलफल भएको छ । बिमस्टेकको पाँचौँ शिखर सम्मेलनका क्रममा श्रीलंकाको कोलम्बो...
परराष्ट्रमन्त्री डा नारायण खड्का र भारतीय विदेशमन्त्री एस जयशंकरबीच श्रीलंकाको राजधानी कोलम्बोमा भेटवार्ता भएको छ । बिमस्टेक मन्त्रीस्तरीय बैठकको साइड लाइनमा उनीहरुले भेटवार्ता गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्री खड्का बिमस्टेकको १८औं मन्त्रीस्तरीय बैठकमा सहभागी हुन सोमबार कोलम्बो पुगेका हुन् । भेटवार्तामा अप्रिल १ बाट सुरु हुने प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको तयारीका विषयमा छलफल भएको परराष्ट्रले जानकारी दिएको छ ।
काठमाडौँ, १० असोज। परराष्ट्रमन्त्री डा. नारायण खड्का र भारतीय विदेशीमन्त्री एस जयशंकरबीच छलफल हुने भएको छ । राष्टसंघीको ७६ औं महासभामा भाग लिन न्युयोर्क पुगेका खड्काले भारतीय विदेशीमन्त्री जयशंकरलाइ भेट्ने भएका हुन् । नेपाली समयअनुसार आइतबार बेलुकी ९ बजे जयशंकरसँग भेट्ने कार्यक्रम रहेको जनाइएको छ। उक्त भेटमा नेपाल -भारत सम्बन्ध, द्विपक्षीय हित,नेपालको पछिल्लो राजनीतिक अवस्थाका […]