त्रियुगा नगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा स्थानीय थरुहट उदयपुर रंगशालामा सुरु प्रतियोगितामा एथ्लेटिक्स, पुरुष महिला भलिबल, कराते, तेक्वान्दो र कबड्डीका विभिन्न इभेन्टमा खेलहरु खेलाइने छ।...
त्रियुगा नगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा स्थानीय थरुहट उदयपुर रंगशालामा सुरु प्रतियोगितामा एथ्लेटिक्स, पुरुष महिला भलिबल, कराते, तेक्वान्दो र कबड्डीका विभिन्न इभेन्टमा खेलहरु खेलाइने छ।...
३० साउन, गाइघाट । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा डेङ्गु र आँखा पाख्ने रोगसँगै अहिले तीव्र रुपमा भाइरलको ज्वरोको प्रकोप बढ्न थालेको छ । साउनको तेस्रो हप्तादेखि देखा पर्न थालेको भाइरल ज्वरोको प्रकोप अहिले त्रियुगा नगरपालिका क्षेत्रको सबै वडाहरुमा फैलिसकेको छ । भाइरल ज्वरोको प्रकोप फैलिँदै जान थालेपछि जिल्ला अस्पतालसहित स्थानीय स्वास्थ्य चौकी तथा क्लिनिकहरुमा […]
जिल्लाबासीलाई वर्षेनी कटान र डुबानको समस्यामा पार्दै आएको त्रियुगा नदी व्यवस्थापन गर्ने जिम्मा पाएको ‘त्रियुगा नदी व्यवस्थापन कार्यालय (टीआरएमओ)’ उदयपुर, बजेट अभावले छट्पटिमा परेको छ।...
त्रियुगा नगरपालिका १२ गाईघाटस्थित उदयपुर थरुहट रंगशालामा सम्पन्न ३ दिने ‘१२ औँ अन्तरपालिकास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता ०७९’ मा त्रियुगा बढी स्वर्णसहित अधिक विधामा विजयी भएको हो।...
त्रियुगा नगरपालिका १२ गाईघाटस्थित उदयपुर थरुहट रंगशालामा सम्पन्न ३ दिने ‘१२ औँ अन्तरपालिकास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता ०७९’ मा त्रियुगा बढी स्वर्णसहित अधिक विधामा विजयी भएको हो।...
उदयपुर । त्रियुगा नगरपालिकामा मतगणना सुरु भएको छ । बहुमत दलहरूले वडा नम्बर १२ मा पुन: मतदानको माग गरे पनि निर्वाचन आयोगको निर्देशनमा मतगणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । त्रियुगा–१२ को जनप्रेमी माविमा रहेका क ख ग मतदान केन्द्रमा ३० वैशाखमा भएको मतदानका क्रममा विवाद भएपछि मतदान नै स्थगित भएको थियो […]
उदयपुर - उदयपुरकाे त्रियुगा नगरपालिकाको मत गणना आजदेखि सुरु हुने भएकाे छ । त्रियुगा-१२ मा मतदानका क्रममा विवाद भएपछि मतदान रोकिएको थियाे ।
निर्वाचन आयाेगले त्रियुगा नगरपालिकाको मतगणना सुरु गर्ने निर्णय गरेको मुख्य निर्वाचन अधिकृत उत्तम सिलवालले बताउनुुभयो ।
सिलवालले भन्नुभयो 'आयोगबाट हिजाे बेलुका निर्णय भएको रहेछ, अहिले बिहान जानकारी आयाे । अब हामी मतगणना सुरु गर्ने तयारी गर्दैछौँ।
उदयपुर सदरमुकाम रहेको त्रियुगा नगरपालिको नयाँ प्रशासनिक भवन निर्माण सुरु भएको छ। नगरपालिका स्थापनाको २५ औँ वर्ष प्रवेशको अवसरमा आयोजित 'रजत महोत्सव' मनाउने क्रममा भवनको शिलान्यास भएको हो।...
उदयपुर– उदयपुरको त्रियुगा नगरपालिकाका ६ जना कर्मचारीमा एकैदिन कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। त्रियुगा नगरपालिकाको स्वास्थ्य शाखाले सोमबार गरेको एन्टिजेन परीक्षणमा प्राविधिक शाखाका इन्जिनियरसहित सबै जना र राजश्व शाखाका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य शाखाका अवधनारायण चौधरीले जानकारी दिए। त्रियुगा नगरपालिकाको स्वास्थ्य शाखाले सोमबार ६० जनाको परीक्षण गर्दा एकै दिन ६ कर्मचारीमा कोरोना […]