काठमाडौँ- छायांकनमा ननिस्किँदै फिल्म ‘प्रसाद २’ मा धेरै फेरबदल भइरहेको छ । फिल्ममा निर्देशक पश्चात् अभिनेता पनि फेरिने भएका छन् । फिल्मका लिड क्यारेक्टर मध्येका एक निश्चल बस्नेतले फिल्ममा अभिनय नगर्ने भएका छन् । उनले आफ्नो आउँदो प्रोजेक्टको लागि फिल्म छाडेको बुझिएको छ । निश्चलले लामो समय कुर्दा पनि फिल्म फ्लोरमा नगएको र आफू नयाँ […]