सत्ता गठबन्धनको चुनावी सभा आज पोखरा र बुटवलमा

काठमाडौँ – सत्ता गठबन्धनले आज पोखरा र बुटवलमा चुनावी सभा गर्ने भएको छ। पोखरामा बिहान ११ बजे र बुटवलमा दिउँसो २ बजे सभाको आयोजना गरिएको छ। कार्यक्रममा नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी र जनमोर्चाका नेताहरुले सम्बोधन गर्ने […]

सम्बन्धित सामग्री

ऋण लिँदैमा पोखरा विमानस्थल बीआरआईको भन्न सकिँदैन : माओवादी नेता

काठमाडौं, ७ असार । नेकपा (माओवादी केन्द्र) का सांसद एवं कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अहिलेको सत्ता गठबन्धन लामो समयसम्म टिक्ने ठोकुवा गरेका छन् । ‘यो गठबन्धन चुनाव अगावै बनेको हो । यसको राजनीतिक अर्थ छ । यो धेरै परसम्म पुग्छ । जहाँसम्म कांग्रेस र एमाले गठबन्धन बन्ने कुरा छ, उनीहरुबीच राजनीतिक मुद्दा नै मिल्दैन […]

मौका पर्‍यो भने मुख्यमन्त्री हुन सक्छु : सुरेन्द्र पाण्डे

२१ माघ, पोखरा । नेपाली कांग्रेसका नेता सुरेन्द्रराज पाण्डेले अहिलेको सत्ता गठबन्धन धेरै दिन नटिक्ने बताएका छन् । नेपाली कांग्रेसले पनि यो गठबन्धनलाई भत्काउन चाहेको पाण्डेले बताएका छन् । शनिबार पोखरामा पत्रकारहरुसँग कुरा गर्दै उनले आकस्मिक रुपमा बनेको गठबन्धन टुटेर फेरि कांग्रेस–माओवादीसहितको गठबन्धन नै कायम हुन सक्ने सम्भावना औंल्याए । ‘एक र अर्को पार्टीबीच मत […]

देश दौडाहामा सत्ता गठबन्धन

काठमाडाैं । सत्तारुढ पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुले आसन्न निर्वाचन लक्षित चुनावी देश दौडाहालाई निरन्तरता दिएका छन् । सिट बाँडफाँटको कारण गठबन्धनआवद्ध दलका नेता तथा कार्यकर्तामा देखिएको असन्तुष्टि मेटाउन गठबन्धनका शीर्ष नेताहरुले शुक्रबार देखि चुनावी देश दौहाडा सुरु गर्नुभएको थियो । शुक्रबार पोखरा र बुटवलमा संयुक्त कार्यकर्ता भेला गरेका गठबन्धनका शीर्ष नेताहरुले आज विराटनगर र […]

पोखरामा तरंग : गठबन्धन फुट्यो, एमालेलाई धर्मसंकट !

१२ वैशाख, पोखरा । मनोनयनको पहिलो दिन स्वतन्त्र र साना दलले उम्मेदवारी दर्ता गराइरहँदा सत्ता गठबन्धन र नेकपा एमालेभित्र भने धर्म संकट थियो । गठबन्धनको नेतृत्व गरेको नेपाली कांग्रेसलाई एकातिर महानगरको नेतृत्व नछाड्न कार्यकर्ताको दबाव थियो भने अर्कोतिर गठबन्धन मिलाउनै सकस परिरहँदा पार्टी कार्यालयमा भने नारबाजी चलिरहेको थियो । नेकपा एमालेले पोखराको मेयर र उपमेयरको […]

पोखरा महानगरको मेयर पदमा एमालेदेखि काँग्रेसमा समेत लफडा

पोखरा महानगरको मेयर पदमा उम्मेदवार छनोटप्रति एमालेदेखि सत्ता गठबन्धन दल काँग्रेसमा समेत लफडा भएको छ । एमालेले दीपक पौडेललाई महानगरको मेयरमा उठाउने निर्णय गरेपछि एमालेभित्रै चर्को असन्तुष्टि पैदा भएको छ । शनिबार बसेको एमाले केन्द्रीय सचिवालय बैठकले पोखरा महानगरको मेयर र हालका उपमेयर मञ्जु गुरुगलाई उपमेयरको उम्मेदवार बनाउने निर्णय गरेको थियो । तर उक्त निर्णयप्रति महानगरका नेता कार्यकर्तादेखि केन्द्रीय नेताले समेत असन्तुष्टि जनाएपछि एमाले पौडेलको विकल्प खोज्न आन्तरिक छलफलमा जुटेको छ । पौडेलको

एकीकृत समाजवादीलाई पोखरामा कति सहज ?

स्थानीय तहको निर्वाचन आउन २४ दिन बाँकी छ । विभिन्न राजनीतिक दलहरू निर्वाचनको तयारीमा जुटिरहेका छन् । अगामी चुनावमा सत्ता गठबन्धन दल र प्रमुख प्रतिपक्षी दल एमालेबीच चुनावी प्रतिस्पर्धा हुने निश्चित भएको छ । अघिल्लो चुनावमा एमालेले जितेका क्षेत्रहरूमा सत्ता गठबन्धन दलले एक आपसमा भागवण्डा गरेर जीत हासिल गर्ने रणनीति बनाएका छन् । सत्ता गठबन्धन दलबीच पोखरा लेखनाथ महानगरपालिका प्रमुखको उम्मेदवार माधव कुमार नेपाल नेतृत्वको नेकपा एसबाट बनाउने करिब करिब सहमति भएको छ । काँग्रेसले दाबी गरे पनि मंगलबार

सत्ता गठबन्धन बैठकः पोखरामा अड्कियो तालमेल

काठमाडौं । सत्तारूढ पाँच दलबीचको चुनावी तालमेल पोखरा महानगरमा पुगेर अड्किएको छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान दिउँसो र साँझ गरी तीनपटकसम्म बसेको सत्तारूढ गठबन्धनको बैठक साँझसम्म जारी रहे पनि पोखरा महानगरको विषयमा तालमेल नमिल्दा सहमति जुट्न नसकेको हो । पोखराबाहेक, काठमाडौं, ललितपुर, भरतपुर, विराटनगर र वीरगन्ज महानगरपालिकामा भागबन्डा मिलिसकेको छ । नेताहरूका […]

सत्ता गठबन्धन बैठकः पोखरामा अड्कियो तालमेल

काठमाडौं । सत्तारूढ पाँच दलबीचको चुनावी तालमेल पोखरा महानगरमा पुगेर अड्किएको छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान दिउँसो र साँझ गरी तीनपटकसम्म बसेको सत्तारूढ गठबन्धनको बैठक साँझसम्म जारी रहे पनि पोखरा महानगरको विषयमा तालमेल नमिल्दा सहमति जुट्न नसकेको हो । पोखराबाहेक, काठमाडौं, ललितपुर, भरतपुर, विराटनगर र वीरगन्ज महानगरपालिकामा भागबन्डा मिलिसकेको छ । नेताहरूका […] The post सत्ता गठबन्धन बैठकः पोखरामा अड्कियो तालमेल appeared first on राजधानी राष्ट्रिय दैनिक.