‘षट्कोण’को शिर्ष गीत सार्वजनिक

काठमाडौँ– फिल्म ‘षट्कोण’ को शीर्ष गीत सार्वजनिक गरिएको छ ।  फिल्म रिलिजकै साता निर्माण टिमले गीत सार्वजनिक गरेको हो । सार्वजनिक गीतमा मुख्य पात्र कार्मलाई मात्रै स्थान पाएका छन् ।बिराज गौतमको स्वर रहेको गीतको शब्द तथा कम्पोज विशेष पाण्डे र बिराज गौतमले गरेका हुन् । गीतका एरेन्ज विशेष पाण्डे हुन् । सार्वजनिक गीतको भिडियोमा अभिनेता […]

सम्बन्धित सामग्री

चलचित्र ‘तिम्रो मेरो साथ’को शिर्ष गीत सार्वजनिक

काठमाडौं । अभिनेता पुष्प खड्का र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित चलचित्र ‘तिम्रो मेरो साथ’को शिर्ष गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘झिलमिल झिलमिल’ बोलको शिर्ष गीतमा चलचित्रका दुई मुख्य पात्र पुष्प र साम्राज्ञीलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ । निर्देशक रमेश एमके पौडेलकको शब्द रचना रहेको गीतमा योगेश काजि शाहकको संगीत तथा सुगम पोखरेल […]

‘सम्हालिन्छ कहिले मन’ को शिर्ष गीत : आकाश, पूजा, सोनमको त्रिकोणात्मक प्रेम कथा

१७ भदौबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘सम्हालिन्छ कहिले मन’ को शिर्ष गीत सार्वजनिक गरिएको छ । गायक सुगम पोखरेलको लोकप्रिय गीत ‘सम्हालिन्छ कहिले मन’लाई रि(रेकर्ड गरेर तयार पारिएको गीत सोमवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो । सुगमकै स्वर र सुरेश भट्टराईको शब्द रहेको गीतको ओरिजिनल संगीतकार जेम्स प्रधान हुन् । गीतमा अभिनेता आकाश श्रेष्ठ, अभिनेत्री पूजा शर्मा र नव(अभिनेता सोनम तोप्देनको अभिनय छ । संवादसहितको गीतमा उनीहरुको त्रिकोणात्मक प्रेम कथालाई बु

अनमोल र सुहाना अभिनित ‘ए मेरो हजुर–४’को शिर्ष गीत सार्वजनिक

काठमाडौं । अनमोल केसी र सुहाना थापा अभिनित चलचित्र ‘ए मेरो हजुर–४’को शिर्ष गीत सार्वजनिक भएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रम आयोजना गरेर चलचित्रको पहिलो गीत सार्वजनिक गरिएको हो ।  सार्वजनिक गीतमा शिव रेग्मी निर्देशित चलचित्र ‘ए मेरो हजुर’ को गीतको हुक लाइन ‘फूलको थुंगा हौ की’ मिश्रण गरेर तयार...

लक्का जवानको शिर्ष गीत सार्वजनिक

प्रदर्शनको प्रचारमा रहेको नेपाली कथानक चलचित्र ‘लक्का जवान’को शिर्ष गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा बब्लु गिरीको संगीत, डीपी खनालको शब्द तथा बब्लु र मिना निरौलाको स्वर सुन्न सकिन्छ ।

Archive - साप्ताहिक

प्रदर्शनको प्रचारमा रहेको नेपाली कथानक चलचित्र ‘लक्का जवान’को शिर्ष गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा बब्लु गिरीको संगीत, डीपी खनालको शब्द तथा बब्लु र मिना निरौलाको स्वर सुन्न सकिन्छ ।

‘ए मेरो हजुर ३’ को शिर्ष गीत, रकस्टार बने अनमोल

भोली शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘ए मेरो हजुर ३’ को शिर्ष गीत सार्वजनिक गरिएको छ । प्रदर्शनको एक दिन पहिले चलचित्रको ‘ए मेरो हजुर’ बोलको शिर्ष गीत सार्वजनिक गरिएको हो ।

‘हिरो रिटर्न्स’को शिर्ष गीत सार्वजनिक - Naya Patrika

चलचित्र ‘हिरो रिटर्न्स’को शिर्ष गीत सार्वजनिक भएको छ । कविराज गहतराजको कोरियोग्राफी रहेका यस गितको भिडियोमा सविन श्रेष्ठ, आँचल शर्मा फिचरिङ छन् । चलचित्रलाई मदन कस्यापले खिचेका हुन् । टंक...पूरा पढ्नुहोस् »

फिक्का फिक्काको शिर्ष गीत

चलचित्र ‘फिक्का फिक्का’को शिर्ष गीत सार्वजनिक भएको छ । गरिवीको कथामा आधारित तयार पारिएको पारिवारीक प्रेमकथामा बनेको चलचित्र को ‘फिक्का फिक्का’बोलको गीत सार्वजनिक भएको हो । सार्वजनिक गीतमा अर्जुन रत्नको शब्द तथा चेतन सापकोटाको संगीत रहेको छ ।

२ रुपैयाँको शिर्ष गीत

गीतकै कारण चर्चामा रहेको चलचित्र ‘२ रुपैयाँ’को नयाँ गीत सार्वजनिक भएको छ । आगामी भदौ २३ गते प्रदर्शन हुन लागेको चलचित्र ‘२ रुपैयाँ’ को २ रुपैयाँ बोलकै गीत सार्वजनिक भएको हो । सङ्गीतकार रोहित शाक्यद्वारा सिर्जित तथा निर्मित गीतमा चर्चित र्‍याप गायकहरू लाउरे र एड्रेले स्वर दिएका छन् ।