चलचित्र ह्यारी कि प्यारीको गीत ‘धरहरा’ सार्वजनिक

काठमाडौँ – नेपाली चलचित्र ह्यारी कि प्यारीको गीत ‘धरहरा’ सार्वजनिक भएको छ। काठमाडौंमा बिहीवार एक कार्यक्रमबीच गीत सार्वजनिक भएको हो। गीत सार्वजनिक कार्यक्रममा वरिष्ठ चिकित्सक डा. भोला रिजालले नेपाली सिनेमामा पुराना सिनेमाका धारहरु नयाँ जेनेरेशनसँग मेटिँदै गएको बताए। उनले अहिलेका चलचित्रका कथावस्तु अहिलेको पुस्तालाई केन्द्रिकृत गरेर आउने गरेको र चलचित्र ह्यारी कि प्यारी परिवारका सबै […]

सम्बन्धित सामग्री

चलचित्र ‘ह्यारी कि प्यारी’को ट्रेलर सार्वजनिक

काठमाडौं । हाँस्य कलाकार जीतु नेपाल र अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाहद्वारा अभिनित फिल्म ‘ह्यारी कि प्यारी’ को ट्रेलर सार्वजनिक भएको छ । आइतबार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरमा हाँसो र रोदनको दुई पाटोलाई समावेश गरीएको छ । २ मिनेट ३८ सेकेण्ड लामो उक्त ट्रेलरमा पैसाको पछाडि भागिरहेका जितु नेपालको साम्राज्ञी आरएल शाहसँग […]

‘ह्यारी कि प्यारी’ को धरहरा हल्लियो गीतमा रेखाको आइटम डान्स

काठमाडौं : फिल्म ‘ह्यारी कि प्यारी’ को ‘धरहरा’ बोलको गीत सार्वजनिक भएको छ। सार्वजनिक गीतमा अभिनेत्री रेखा थापाको आइटम डान्स देख्न सकिन्छ। रेखाले लामो समयपछि फिल्ममा आइटम डान्स गरेकी हुन्। भिडियोमा रेखाका साथै मुख्य कलाकारहरु जितु नेपाल र बिजय बराल पनि फिचर्ड छन्। डाक्टर भोला रिजालको शब्द रहेको गीतमा मिना पोखरेल निरौला…

२७ लागिन् साम्राज्ञी, जन्मदिनमा फिल्म ‘ह्यारीकी प्यारी’को रिलिज मिति घोषणा

काठमाडौं । साम्राज्ञी शाह, जितु नेपाल र विजय बरालको मुख्य भूमिका रहेको फिल्म ‘ह्यारी की प्यारी’ यही मंसिर २० गते रिलिज हुने भएको छ । निर्माताले शुक्रबार फिल्मका तीन पोस्टर सार्वजनिक गर्दै रिलिज मिति घोषणा गरेका हुन् । यसअघि ‘ह्यारीकी प्यारी’ कात्तिकमा रिलिज हुने भनिएको थियो तर प्राविधिक कार्य नसकिएको भन्दै निर्माताले नयाँ मिति तय […]

जितु र साम्राज्ञी अभिनित फिल्म ‘ह्यारी की प्यारी’ माघ २० गते रिलिज हुने

काठमाडौं : सोसल-कमेडी जनरामा निर्माण भएको फिल्म ‘ह्यारी की प्यारी’को प्रदर्शन मिति तय भएको छ। शुक्रवार अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको जन्मदिनको अवसर पारेर निर्माण टिमले सिनेमाको पोस्टर सार्वजनिक गर्दै माघ २० गतेलाई प्रदर्शन मिति घोषणा गरेको हो। फिल्मको सार्वजनिक पोस्टरहरुमा अभिनेता जितु नेपाल र अभिनेत्री साम्राज्ञीलाई रोमान्टिक मुडमा देख्न सकिन्छ।…

कात्तिकमा ‘ह्यारी कि प्यारी’

काठमाडौँ– फिल्म ‘ह्यारी कि प्यारी’ ले प्रदर्शन तय गरेको छ । गत चैतमा सुटिङ सकिएको फिल्म ‘ह्यारी कि प्यारी’ ले कात्तिक २५ गतेलाई प्रदर्शन तय गरेको हो । फिल्मको निर्माण पक्षले एक पोस्टर सार्वजनिक गर्दै प्रदर्शनको विषयमा जानकारी दिएको हो । नेपालको वैवाहिक परम्पराको सेरोफेरोमा बनेको फिल्ममा जितु नेपाल र साम्राज्ञीराज्य लक्ष्मी शाहको मुख्य भूमिका […]

जीतु र साम्राज्ञीको ‘ह्यारी की प्यारी’ २५ कात्तिकमा रिलिज हुने

डा. भोला रिजालको निर्माण र उनका छोरा डा. कपिल रिजालको निर्देशन रहेको फिल्म ‘ह्यारी की प्यारी’ २५ कात्तिकबाट प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले शुक्रबार फिल्मको एक पोष्टर फष्टलुकका रुपमा सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो ।फष्टलुकमा फिल्मका अभिनेता जीतु नेपाल र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह देखिएका छन् । फिल्मले उनीहरुको विवाहको कथा भन्ने फष्टलुकमा झल्किएको छ।  पोस्टरमा जीतु ढाका टोपी लगाएर नौमति बाजा बजाउँदै देखिएका छन्, भने साम्राज्ञी रातो लेहंगामा बेहुल