इन्टर मिलानलाई पछि पार्दै लिभरपुल क्वाटरफाइनलमा

यूईएफए च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को खेलमा इटालियन क्लब इन्टर मिलानलाई पछि पार्दै इङ्ग्लिस क्लब लिभरपुल क्वाटरफाइनलमा प्रवेश गरेको छ। एनफिल्ड स्टेडियममा गएराति सम्पन्न अन्तिम १६ को दोस्रो लेगको खेलमा लिभरपुलले ०-१ को पराजय ब्यहोरे पनि समग्रमा २-१ को जित निकाल्दै क्वाटरफाइनल प्रवेश गरेको हो। पहिलो लेगको खेलमा लिभरपुलले…

सम्बन्धित सामग्री

लिभरपुल, एफ.सी पोर्टो र इन्टर मिलान अघिल्लो चरणमा प्रवेश

काठमाडाैं । लिभरपुल, एफ.सी पोर्टो र इन्टर मिलान युएफा च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको अघिल्लो चरणमा प्रवेश गरेका छन् । सदाबहार उपाधि दावेदार बार्सिलोना भने यसपटक समुह चरणबाटै बाहिरिएको छ । गएराति भएको समुह ‘ए’ को खेलमा नेदरल्याण्ड्सको आयाक्स एम्सटरडमलाई ३–० ले हराउँदै इंग्लीश क्लब लिभरपुल नक आउट चरणमा प्रवेश गर्‍यो । यही समुहको अर्को खेलमा […]

बायर्न र लिभरपुल क्वाटरफाइनलमा, इन्टर मिलान र साल्जबर्ग बाहिरिए

काठमाडौं । जर्मन फुटबल क्लब बायर्न म्युनिख र इंग्ल्याण्डको लिभरपुल च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । मंगलबार राति भएको खेलमा अष्ट्रियाको साल्जवर्गलाई हराउँदै बायर्न म्युनिखले क्वाटरफाइनलमा स्थान पक्का पारेको हो । आफ्नै मैदानमा भएको दोस्रो लेगको खेलमा बायर्न ७–१ ले विजयी भयो । बायर्नका लागि रोबर्ट लेवान्डोस्कीले ह्याट्रिक गर्दा थोमस मुलरले दुई तथा […]

लिभरपुलद्वारा इन्टर मिलान पराजित

काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलमा लिभरपुलले इन्टर मिलानलाई २–० ले हराएको छ । इटालीमा बुधबार राति भएको राउण्ड अफ सिक्सटिनको पहिलो लेगको खेलमा भ्रमणकारी टोली लिभरपुललाई विजयी गराउन रोबर्टो फर्मिनो र मोहोमद सालाहले एक एक गोल गरे । जितसँगै लिभरपुल दोस्रो लेगको खेलपूर्व सहज अवस्थामा पुगेको छ । इन्टर मिलानको भने क्वाटरफाइनल यात्रा कठिन […]

च्याम्पियन्स लिग : लिभरपुलद्वारा इन्टर मिलान पराजित

युरोपियन च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब लिभरपुलले क्वाटरफाइन सम्भावना बनियो बनाएको छ। च्याम्पियन्स लिगअन्तर्गत प्रि- क्वाटरफाइनलको पहिलो लेगमा इटालियन क्लब इन्टर मिलानलाई उसकै मैदानमा २-० ले पराजित गर्दै लिभरपुलले क्वाटरफाइनल यात्रा बलियो बनाएको हो।घरेलु टोली इन्टर मिलानले अधिकांश समय लिभरपुललाई गोलरहित बराबरीमा रोके पनि अन्तिम १५ मिनेटभित्र लिभरपुल दुई गोल गर्न सफल भयो। सान सिरोमा घरेलु दर्शकलाई निरास पार्ने क्रममा फिरमिनोको गोलमार्फत लिभरपुलले अग्रता लियो। फिरमिनोले रोबर्टसनको कर्नरलाई

च्याम्पियन्स लिग : लिभरपुल र सिटी विजयी, पिएसजीको जितमा मेस्सीको दुई गोल

एजेन्सी । युएफा च्याम्पियन्स लिग फुटबलमा गएराति शिर्ष क्लबहरु लिभरपुल, म्यान्चेस्टर सिटी, पेरिस सेन्ट जर्मेन (पिएसजी), रियाल मड्रिड, इन्टर मिलान र आयाक्स विजयी भएका छन् । इंग्लीश क्लब लिभरपुलले स्पेनको एथ्लेटिको मड्रिडलाई उसैको मैदानमा ३–२ ले हरायो । यही समूहको अर्को खेलमा पोर्चुगलको एफसी पोर्टोले इटालीको एसी मिलानलाई १–० ले हरायो । समूह ‘ए’ का […]

च्याम्पियन्स लिग ड्र : बायर्न र बार्सा एकै समूहमा, लिभरपुल ग्रुप अफ डेथमा

युरोपको सर्वोच्च क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगको समूह विभाजन सार्वजनिक भएको छ । नयाँ सिजनको समूह चरणको खेलमा समूह एमा म्यान्चेस्टर सिटी र पेरिस सेन्ट जर्मेनबीच भिडन्त हुने भएको छ । त्यस्तै, ग्रुप अफ डेथ समूह बीमा एथ्लेटिको म्याड्रिड, लिभरपुल, पोर्टो र एसी मिलान भिड्नेछन् । इन्टर मिलान र रियल म्याड्रिड समूह डीमा रहेका छन् । बायर्न र बार्सिलोना एकै समूह ईमा रहेका छन् । त्यस्तै, समूह एचमा चेल्सी र युभेन्टस भिड्ने भएका छन् ।यस्तो छ समूह विभाजनसमूह एम्यानचेस्टर सिटीपेरिस सेन्ट जर

बेनिटेज एभर्टनको मुख्य प्रशिक्षकमा नियुक्त

काठमाडौं। इंग्लिस क्लब एभर्टनले रफायल बेनिटेजलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ। कार्लो एन्सेलोटी रियाल मड्रिड गएपछि रिक्त रहेको प्रशिक्षकमा बेनिटेजलाई ल्याइएको हो। बेनिटेजले गत सिजन चाईनिज सुपर लिग क्लब डालियान प्रोफेशनल एफसी सम्हालेका थिए। अघिल्लो सिजन न्युकासल युनाइटेडको प्रशिक्षक रहेका उनले त्यसअघि रियल मड्रिड, लिभरपुल, चेल्सी, इन्टर मिलान, नापोली, भ्यालेन्सिया जस्ता क्लबको नेतृत्व गरिसकेका छन्।

युरोपियन सुपर लिगबाट नाम फिर्ता लिएका ९ क्लबलाई जरिवाना

एजेन्सी। युरोपियन सुपर लिग खेल्न सहमत हुने ९ क्लबलाई युईएफएले जरिवाना गर्ने भएको छ। प्रिमियर लिगको आर्सनल, चेल्सी, लिभरपुल, म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड र टोटेनह्यामसहित एसी मिलान, इन्टर मिलान र एट्लेटिको मड्रिडले संयुक्त रुपमा एक करोड ३४ लाख अमेरिकी डलर जरिवाना तिर्नुपर्नेछ। उक्त रकम युरोपका ग्रासरूट फुटबलमा प्रयोग गरिनेछ। रियाल मड्रिड, बार्सिलोना र युभेन्टसको विषयमा भने केही खुलाइएको छैन।

युरोपियन सुपर लिगबाट नाम फिर्ता लिएका ९ क्लबलाई जरिवाना

एजेन्सी। युरोपियन सुपर लिग खेल्न सहमत हुने ९ क्लबलाई युईएफएले जरिवाना गर्ने भएको छ। प्रिमियर लिगको आर्सनल, चेल्सी, लिभरपुल, म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड र टोटेनह्यामसहित एसी मिलान, इन्टर मिलान र एट्लेटिको मड्रिडले संयुक्त रुपमा एक करोड ३४ लाख अमेरिकी डलर जरिवाना तिर्नुपर्नेछ। उक्त रकम युरोपका ग्रासरूट फुटबलमा प्रयोग गरिनेछ। रियाल मड्रिड, बार्सिलोना र युभेन्टसको विषयमा भने केही खुलाइएको छैन।

इन्टर र एट्लेटिकोले पनि युरोपियन सुपर लिगबाट नाम फिर्ता लिए

काठमाडौं। इटालियन क्लब इन्टर मिलान र एट्लेटिको मड्रिडले पनि प्रस्तावित युरोपियन सुपर लिगबाट नाम फिर्ता लिएका छन्। यसअघि इङ्ल्यान्डका ६ क्लब म्यानचेस्टर युनाइटेड, लिभरपुल, आर्सनल, म्यानचेस्टर सिटी, चेल्सी र टोटेनह्यामले प्रतियोगिताबाट नाम फिर्ता लिएका थिए। युरोपाका १२ ठूला क्लबले प्रस्तावित सुपर लिग खेल्न सहमति जनाएका थिए तर क्लबहरूले नाम फिर्ता लिन थालेपछि प्रतियोगिता अन्योलमा परेको छ।