काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलमा लिभरपुलले इन्टर मिलानलाई २–० ले हराएको छ । इटालीमा बुधबार राति भएको राउण्ड अफ सिक्सटिनको पहिलो लेगको खेलमा भ्रमणकारी टोली लिभरपुललाई विजयी गराउन रोबर्टो फर्मिनो र मोहोमद सालाहले एक एक गोल गरे । जितसँगै लिभरपुल दोस्रो लेगको खेलपूर्व सहज अवस्थामा पुगेको छ । इन्टर मिलानको भने क्वाटरफाइनल यात्रा कठिन […]