काठमाडौं । मुक्तिनाथ विकास बैंकका ग्राहकले अनलाइन सपिङ्ग बजेट पसल डट कमबाछ सामान किन्दा विशेष छुट पाउने भएका छन् । बैंकका भिषा डेविट कार्डबाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकले बजेट पसल डट कमबाट सामान किन्दा विशेष छुट पाउने भएका हुन् । बैंकले काठमाडौं उपत्यकामा सञ्चालित अनलाइन सपिङ्ग बजेट पसल डट कमसँग सोमबार व्यवसायिक सम्झौतामा हस्ताक्षर गरेको […]