एनएमबी बैंकका ग्राहकहरुले अब दराजबाट सामान किन्दा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् । बिहीबार बैंक र दराजबीच भएको व्यवसायिक साझेदारीको सम्झौतामा यस्तो छुटको घोषणा भएको हो । सम्झौता अनुसार बैंकका ग्राहकहरुले दराजद्वारा अनलाइन सामान खरिद गरि अनलाइनबाटै भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् ।
बैंकको कार्ड प्रयोगकर्ताहरूले नेपाली नयाँ वर्षको उपलक्ष्यमा...