तिहारमा लोडसेडिङ हुँदैन : प्राधिकरण

नेपाल विद्युत् प्राधिकरणले तिहारमा निर्धक्कका साथ झिलिमिली बत्ती बाल्न सर्वसाधारणलाई आग्रह गरेको छ । अहिले पर्याप्त विद्युत् उपलब्ध रहेको र भदौमा भएको उच्च मागभन्दा पनि तिहारमा न्यून विद्युत् आवश्यक पर्ने भएकाले...

सम्बन्धित सामग्री

लोडसेडिङ अन्त्यको कोसेढुंगा : पाँच वर्षअघिको त्यो लक्ष्मीपूजा

१८ कात्तिक, काठमाडौं । आज ‘उज्यालोको दिन’ अर्थात् लक्ष्मी पूजा । ०७३ को लक्ष्मी पूजाको दिनसम्म नेपालमा तिहारको उज्यालो ‘दियो’ र ‘मैनबत्ती’सँग मात्रै जोडिएको थियो । दैनिक १८ घण्टासम्म लोडसेडिङ पुगेका बेला तिहारमा बिजुली बत्तीको उज्यालो दुर्लभ भइसकेको थियो । नियमित दिनहरु बिजुली नहुँदा सकसपूर्ण थिए नै, तिहारकै दिनहरुमा बिजुली बाल्न पाउनु सौभाग्य थियो । […]

तिहारमा लोडसेडिङ नहुने

काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले तिहारको समयमा लोडसेडिङ अथवा बत्ती काट्नुपर्ने अवस्था नआउने जनाएको छ । प्राधिकरणले यो वर्ष तिहारको लक्ष्मी पूजाको दिन विद्युतको उच्च माग १५ सय मेगावाट हाराहारीमा रहने प्रक्षेपण गर्दै लोडसेडिङ अथवा बत्ती काट्नुपर्ने अवस्था नआउने जनाएको जनाएको हो । मंगलबार प्राधिकरणले आयोजना गरेको पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तिहारमा जति […]

तिहारमा ढुक्क भएर झिलिमिली बत्ती बाल्नुहोस् : कुलमान घिसिङ

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तिहारमा निर्धक्क भएर झिलिमिली बत्ती बाल्न आग्रह गरेका छन् । तिहारमा बत्ती बाल्दा लोडसेडिङ हुने हल्चा गलत रहेको उनको भनाइ छ

कुलमानले भने, ‘तिहारमा बिजुली अभाव हुँदैन, विद्युतीय उपकरण नै प्रयोग गरौँ’

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तिहारमा बिजुलीको कुनैपनि अभाव नहुने बताएका छन् । आज पत्रकार सम्मेलनको आयोजना गर्दै घिसिङले मागभन्दा बढी बिजुली उत्पादन भईरहेकाले तिहारमा अभाव नहुने बताएका हुन् । हाल दिउँसोको समयमा २ सय मेगावाट र रातीको समयमा ५ सय मेगावट विद्युत खपत भईरहेको र तिहारमा १५ सय मेगावाटभन्दा माथि खपत नहुने कुलमानको दाबी छ । उनले माग अनुसार बिजुली उपलब्ध गराउन प्राधिकरण तयार रहेको भन्दै सबै खालका विद्युतीय उपकरण प्रयोग गर्न उपभोक्तालाई आग्रह गरेका छन् । ‘मागभन्दा उत्पादन धेरै छ, लोडसेडिङ गने अवस्था आउँदैन’ उनले भने, ‘निर्धक्क भएर तिहारमा सबै खालका विद्युतीय उपकरण प्रयोग गर्न म आग्रह गर्दछु ।’उनले खाना पकाउँदा ग्याँसको सट्टा बिजुली प्रयोग गर्न आग्रह गर्दै ग्याँसको सट्टा बिजुली प्रयोग गर्दा उपभोक्तालाई ४० प्रतिशत सस्तो पर्ने पनि दाबी गरेका छन् ।

तिहारमा मजाले झिलिमिली बनाउँदा हुन्छ, समस्या छैन : कुलमान

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले तिहारको समयमा ‘लोड’ व्यवस्थापनमा समस्या नहुने जनाएको छ । विगतमा लोडसेडिङ हुँदाताका दसैँ, तिहार र छठसम्म विद्युत्को माग उच्च हुने भए पनि अहिले यो समयमा भन्दा अरू समयमा नै विद्युत्को माग उच्च हुने गरेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । यो वर्ष भदौमा एक हजार ६२०...

तिहारमा बत्ती जाँदैन, चाहे जति बिजुली खपत गर्नुस्: कुलमान

विगत तीन वर्षदेखि तिहारमा लोडसेडिङ भएको छैन र यो वर्ष पनि तिहारमा बत्ती नजाने कुलमान घिसिङ बताउँछन्। एक भिडिओ।

यसपटक लोडसेडिङ हुन्न, तिहारलाई झिलिमिली बनाउनुहोस् : घिसिङ

काठमाडौं – यो वर्षको तिहारमा लोडसेडिङ नहुने नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङले बताउनुभएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै घिसिङले भन्नुभयो, ‘ यो तिहारमा लोडसेडिङ हुन्न, गएको वर्षको भन्दा राम्रो अवस्थामा छौँ, सबै व्यवस्थापन मिलायौँ, सप्लाई र उपकरण को समस्या छैन ।&rsquo...

तिहारमा लोडसेडिङ हुन नदिइने - Karobar National Economic Daily

दीपावलीमा विद्युत्को माग उच्च भए पनि नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङ नगर्ने भएको छ ।  गत वर्षको लक्ष्मीपूजादेखि काठमाडौं उपत्यकालाई लोडसेडिङमुक्त बनाएको प्राधिकरणले चैतदेखि देशलाई नै लोडसेडिङमुक्त बनाएको दावी गरेको छ…