तिहारमा बत्ती जाँदैन, चाहे जति बिजुली खपत गर्नुस्: कुलमान

विगत तीन वर्षदेखि तिहारमा लोडसेडिङ भएको छैन र यो वर्ष पनि तिहारमा बत्ती नजाने कुलमान घिसिङ बताउँछन्। एक भिडिओ।

सम्बन्धित सामग्री

लक्ष्मीपूजामा कुलमानको आह्वान : जतिसक्दो बढी बिजुली खपत गरौं

७ कात्तिक, काठमाडौं । आज लक्ष्मीपूजा, बेलुकी झिलिमिली बनाउन अधिकांश घरमा फूल बत्ती सजाइँदैछ । नेपाल विद्युत प्राधिकरण भने ‘उज्यालो’को पर्व भएकाले आज कुनैपनि हालतमा कुनै क्षेत्रमा पनि बत्ती नजाओस् व्यवस्था गर्न विभिन्न कामको चटारोमा व्यस्त छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, वितरण विभाग प्रमुख मनोज सिलवालसहितको टोली दिउँसैदेखि काठमाडौंका विभिन्न सबस्टेसन र वितरण […]