बर्दियाका दुबै क्षेत्रमा कम्युनिष्ट गठबन्धनको अग्रता

काठमाडौं । बर्दियामा प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले अग्रता लिएका छन् ।

सम्बन्धित सामग्री

कम्युनिष्ट एकीकरणका लागि प्रचण्डको आह्वान

काठमाडौँ- प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विगतका अनुभवबाट शिक्षा लिएर कम्युनिष्ट एकीकरणका लागि आह्वान गरेका छन् । आइतबार भक्तपुरमा नारायणविलास जोशीको ३४औं स्मृति दिवसको सन्दर्भमा आयोजित भवन उद्घाटन एवं प्रतिमा अनावरण गर्दै प्रचण्डले यसअघि कम्युनिष्ट पार्टीलाई एकीकृत गर्ने प्रयास असफल भएपनि त्यसबाट शिक्षा लिदै कम्युनिष्ट एकीकरणका लागि एकताबद्ध हुन आह्वान गरेका […]

कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्नुपर्छ : प्रधानमन्त्री

काठमाडौँ– प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्र र जनताको आवश्यकताअनुसार कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्नुपर्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसका अवसरमा आज यहाँ  नेकपा (एकीकृत समाजवादी)द्वारा आज आयोजित ‘नेपाली कम्युनिष्ट आन्दोलन, उपलब्धि, चुनौती र सम्भावना’ विषयक विचार गोष्ठीमा उनले नयाँ आधारमा नयाँ सोचका साथ कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाएर लैजाने […]

चार कम्युनिष्ट पार्टीद्वारा कार्यदल गठन

काठमाडौँ- चार कम्युनिष्ट पार्टीको बैठकले क्रान्तिकारी कम्युनिष्ट पार्टीद्वारा निर्मित र क्रियाशील संयुक्त मोर्चालाई गुणात्मकता प्रदान गर्न चार दलीय कार्यदल गठन गरेको छ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालय बुद्धनगरमा आज बसेको चार दलका प्रमुख नेताको बैठकले संयुक्त मोर्चाको स्वरुप र कार्यक्रमसम्बन्धी अवधारणा तयार गरी चार दलको आगामी बैठकमा पेश गर्न कार्यदल […]

विप्लवले भने- कम्युनिष्ट पार्टीहरुसँग एकता र सहकार्य हुनसक्छ

७ असार, जुम्ला । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले नेपालको राजनीतिक आवश्यकताका आधारमा कम्युनिष्ट पार्टीहरुसँग एकता र सहकार्य हुन सक्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी जुम्लाले आयोजना गरेको पत्रकार भेटघाटमा महासचिव विप्लवले पश्चगामी नभई क्रान्तिकारी सोचको आधारमा कम्युनिष्ट पार्टीबीच एकता र सहकार्य हुन सक्ने बताएका हुन् । पत्रकारको जिज्ञासामा उनले भने, ‘एकदिन […]

फेरि कम्युनिष्ट एकता हुन्छ : अध्यक्ष दाहाल

कैलाली । नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले फेरि कम्युनिष्ट एकता हुने बताउनुभएको छ । कैलालीको मसुरियामा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अहंकारी प्रवृत्तिको अन्त्य गरेर कम्युनिष्ट एकता हुने बताउनुभयो । साविक नेकपा तीन टुक्रा र एमाले दुई टुक्रा हुने भएको भएको निरकुंश र अहंकारी प्रवृत्तिलाई आसन्न निर्वाचनबाट परास्त गरेर कम्युनिष्ट एकता हुने दाहालको […]

ओली नक्कली कम्युनिष्ट हुन्: खनाल

भक्तपुर– नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका नेता झलनाथ खनालले नेपालका धेरै कम्युनिष्ट पार्टी नक्कली कम्युनिष्ट भएको टिप्पणी गरेका छन् । कम्युनिष्टको खोल ओढेका नक्कली कम्युनिष्टलाई जनताले समयमै चिनेर नांगेझार पार्नुपर्ने उनले बताए । एकीकृत समाजवादीको भक्तपुर नगर समितिले शनिबार गरेको नगरस्तरीय भेलामा नेता खनालले नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीजस्ता यहाँं धेरै नक्कली कम्युनिष्ट नेता र […]

कम्युनिष्ट पार्टीमा अहंकारवाद मौलायो : नेपाल

नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालको कम्युनिष्ट पार्टीभित्र अहंकारवादविरुद्ध लड्नुपर्नेमा जोड दिएका छन् ।अध्यक्ष नेपालले केपी ओलीप्रति संकेत गर्दै नेपालको कम्युनिष्ट पार्टीहरुमा सरकारमा पुगेपछि अहंकारको घोडा चढ्ने प्रवृत्ति मौलाएको उल्लेख गरे । ‘नेपाली कम्युनिष्ट आन्दोलनको कार्यदिशा’ नामक पुस्तकको आइतबार काठमाडौंमा बिमोचन गर्दै उनले नेपालको कम्युनिष्ट पार्टी भित्र आफ्ना आसेपासेहरुलाई गोलबन्द गर्दै गैरकम्युनिष्ट प्रवृत्ति […]

गोन्जालोलाई रिहा गर्न कम्युनिष्ट नेताहरुको आग्रह

नेपालका कम्युनिष्ट नेताहरुले पेरु कम्युनिष्ट पार्टी अध्यक्ष गोन्जालोसहित उनको टोलीलाई तत्काल रिहा गर्नुपर्ने माग गरेका छन् । नेपाल कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा कम्युनिष्ट नेताहरुले पेरु कम्युनिष्ट पार्टी अध्यक्ष गोन्जालोसहित उनका टोलीलाई तत्काल रिहा गर्नुपर्ने माग गरेका हुन् । कार्यक्रममा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सिपी गजुरेलले गोन्जालोले नेपालको कम्युनिष्ट आन्दोलनको पनि प्रेरणाको श्रोत भएकोले उनको रिहाइ गर्नुपर

संसदमा भएका कम्युनिष्ट र सडकमा भएका कम्युनिष्ट मिलेर जाऔं : मोहन वैद्य

नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले संसदमा रहेका कम्युनिष्ट पार्टी र सडकमा रहेका कम्युनिष्ट पार्टी एकजुट भएर जान आग्रह गरेका छन् ।  शुक्रबार ४३ औं पुष्पलाल स्मृति दिवसका अवसरमा नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान संकट र आगामी बाटो विषयक प्रवचन कार्यक्रममा बोल्दै उनले नेपालमा धेरै कम्युनिष्ट पार्टी हुनु आवश्यक नभएको बताउदै संसदवादी दलहरुबीच एकता गरेर एउटै पार्टी बनाउन आग्रह गरे । साथै अर्को क्रान्तिकारी धार रहेको उल्लेख गर्दै क्रान्तिकारी धारका पार्टीहरूको एउटै पार्टी हुनुपर्ने

बेमेलयुक्त कम्युनिष्ट एकतामा उथलपुथल !

काठमाडौं : २०७७ सालभर नेपालको कम्युनिष्ट आन्दोलन तरल बनिरह्यो।०७५ जेठ २ गते दुई ठूला कम्युनिष्ट पार्टी नेकपा (एमाले) र माओवादी केन्द्रबीच पार्टी एकता भएर नेपाल कम्युनिष्ट पार्टी नेकपा बन्यो। ०७७ सालको शुरूबाटै नेकपाभित्र विवाद बढिरह्यो।नेकपाले पार्टी एकता गर्दा अध्यक्षद्वय केपी शर्मा आली र पुष्पकमल दाहाल 'प्रचण्ड' कायम राखेको थियो। तर, पार्टीभित्रको उतारचढावको कारण यी दुई व्यक्ति नै भइरहे। केही व्यक्तिहरूको व्यक्तिगत स्वार्थको कारणले मिलेको कम्युनिष्ट पार्टी यही सालमा आएर फेरि विभाज