ओली नक्कली कम्युनिष्ट हुन्: खनाल

भक्तपुर– नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका नेता झलनाथ खनालले नेपालका धेरै कम्युनिष्ट पार्टी नक्कली कम्युनिष्ट भएको टिप्पणी गरेका छन् । कम्युनिष्टको खोल ओढेका नक्कली कम्युनिष्टलाई जनताले समयमै चिनेर नांगेझार पार्नुपर्ने उनले बताए । एकीकृत समाजवादीको भक्तपुर नगर समितिले शनिबार गरेको नगरस्तरीय भेलामा नेता खनालले नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीजस्ता यहाँं धेरै नक्कली कम्युनिष्ट नेता र […]

सम्बन्धित सामग्री

कांग्रेसका अधिकांश ठूला नेता विगतमा कम्युनिष्ट भएको ओलीको दाबी

नेकपा एमालेका अध्यक्ष केपी ओली नेपाली कांग्रेसका अधिकांश ठूला नेताहरु विगतमा कम्युनिष्ट भएको दाबी गरेका छन् । कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको श्रद्धाञ्जली कार्यक्रममा अध्यक्ष ओलीले गणेशमान सिंह र गिरिजाप्रसाद कोइराला सुरुमा कम्युनिष्ट भएको दाबी गरेका हुन् । विस २००३ सालमा भएको मजदुर आन्दोलनमा गिरिजाप्रसाद कोइराला मनमोहन अधिकारीबाट प्रभावित भएर कम्युनिष्ट कार्यकर्ताको रुपमा आन्दोलनमा […]

गणेशमान र गिरिजा कांग्रेस थिएनन्, कम्युनिष्ट थिए : केपी ओली

साउन ७, काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी ओली नेपाली कांग्रेसका अधिकांश ठूला नेताहरु विगतमा कम्युनिष्ट भएको दाबी गरेका छन् । कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको श्रद्धाञ्जली कार्यक्रममा अध्यक्ष ओलीले गणेशमान सिंह र गिरिजाप्रसाद कोइराला सुरुमा कम्युनिष्ट भएको दाबी गरेका हुन् । विस २००३ सालमा भएको मजदुर आन्दोलनमा गिरिजाप्रसाद कोइराला मनमोहन अधिकारीबाट प्रभावित भएर कम्युनिष्ट […]

ओली कम्युनिष्ट होइनन्, दक्षिणपन्थी हुन् : नेता खनाल

नेकपा एकीकृत समाजवादीका  सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री  झलनाथ खनालले  एमाले अध्यक्ष केपी शर्मा ओली कम्युनिष्ट नभएर दक्षिणपन्थी भएको आरोप लगाएका छन् ।  आइतबार दाङ्गको घोराहीमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता खनालले त्यस्तो आरोप लगाएका हुन् ।  ओलीले नेकपा एमालेलाई वैचारिक रुपमा विभाजित गर्दै दक्षिणपन्थीको बाटोमा अगाडि बढाएको आरोप लगाउँदै  खनालले भने, ‘ओलीले एमालेलाई सुरुदेखि नै दक्षिणपन्थी अवरवादीसँग साँठगाँठ गरेर अघि बढ्न खोजेका थिए । त्यसैले

समृद्ध नेपाल, सुखी नेपालीलाई माया नगर्ने कम्युनिष्ट होइनन् : ओली

एमाले अध्यक्ष केपी ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाल’ अभियानलाई माया गर्ने मात्र कम्युनिष्ट हुने बताएका छन् ।  एमाले निकट बुद्धिजीवी परिषद्को १० औं राष्ट्रिय अधिवेशनको आइतबार उद्घाटन सत्रलाई सम्बोधन गर्दै ओलीले राष्ट्रिय हित चिताउने र गर्ने तथा जनताको सेवाका लागि काम गर्ने पार्टी कम्युनिष्ट हुने बताए । देशमा नाफामूलक राजनीतिले अस्थिरता ल्याएको बताउँदै उनले नाफामूलक राजनीति गर्नेले नाफा नहुने बित्तिकै पार्टी टुक्र्याउने गरेको आरोप लगाए ।  समृद्ध नेपाल र सुखी नेपालीको अभिय

केपी ओली कम्युनिष्ट आन्दोलन र आदर्शबाट च्युत भइसके : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सबै हिसावले कम्युनिष्ट आन्दोलन र आदर्शबाट च्युत भइसकेको आरोप लगाएका छन् । बिहीवार एमाले नेता भानुभक्त जोशीलाई पार्टी प्रवेश गराउँदै अध्यक्ष नेपालले ओली सबै हिसावले कम्युनिष्ट आन्दोलन र आदर्शबाट च्युत भइसकेको आरोप लगाएका हुन् ।उनले नेकपा एमालेमै रहनका लागि अन्तिमसम्म प्रयास गर्दा र पछिल्लो समय राष्ट्रिय विधान महाधिवेशनमा भएको गतिविधि र सिद्धान्तका कारण जोशीले नयाँ क्रान्तिकारी रोजेको बताए । अध्यक्ष नेपालले न

डा. देवेन्द्र दाहालको दाबी : केपी ओली नेपाली कम्युनिष्ट आन्दोलनका ‘आइकन’ हुन

काठमाडौं, ६ भदौ । नेकपा (एमाले) का सांसद डा. देवेन्द्र दाहालले केपी शर्मा ओलीलाई नेपाली कम्युनिष्ट आन्दोलनका ‘आइकन’ को संज्ञा दिएका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले ओलीले नेपाली कम्युनिष्ट आन्दोलनलाई माथि उठाउने काम गरेकोले ओली कम्युनिष्ट आन्दोलनका आइकन भएको दाबी गरेका हुन् […]

प्रधामन्त्री ओली पदमुक्त, ढल्यो कम्युनिष्ट सरकार

काठमाडौं । प्रतिनिधिसभामा विश्वासको मत गुमाएपछि प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएका छन् । प्रधानमन्त्री पदमुक्त भएसँगै कम्युनिष्ट पार्टीको सरकार ढलेको छ । प्रतिनिधिसभाबाट आवश्यक पर्ने विश्वासको मत नपाएपछि सोमबारदेखि प्रधानमन्त्री ओली स्वतः पदमुक्त बनेका हुन् ।

ओली नेपालसँगको भेटपछि बाहिरिने क्रममा

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल बुधबार नक्सालस्थित एक होटलमा भेटघाटपछि  बाहिरिँदै प्रधानमन्त्री केपी शर्मा ओली । तस्वीर, रासस

हेर्दै खित्खित् लाग्ने सडक र सरकारका कम्युनिष्ट चटक

सडकका कम्युनिष्ट माधव नेपाल र प्रचण्ड ! सरकारका कम्युनिष्ट केपी ओली ! जंगलका कम्युनिष्ट विप्लव ! वनपाखा, बाटाघाटा र सिंहदरबार कम्युनिष्टले भरिभराउ छ ! देशैभरि जताततै कम्युनिष्ट भएकाले हिजोआज विपक्षीले काम पाएका छैनन् । विपक्षी दलले गर्नुपर्ने काम कम्युनिष्टहरुले पालैपालो गरिरहेका छन् । दिनदिनै थरीथरीका नाटक र नौटङ्की देखाएर नागरिकलाई भरपुर मनोरञ्जन दिइरहेका छन् । केपी ओलीको राज चल्न थालेपछि हरेक बेलुका टीभी हेरेर मुसुक्क हाँस्दै ओछयान पस्ने बानी लागेको थियो, अहिले त हाँसेरै दिन बित्न थालेको छ । त्यसमाथि, प्रचण्डको...