काठमाडौं, ५ माघ । जनमत पार्टी सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारीमा जुटेको छ। यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएर सरकारमा सहभागी भएको जनमत पार्टी मन्त्रालय राम्रो नपाएको भन्दै सरकारबाट बाहिरिने तयारीमा जुटेको हो । जनमतबाट उपाध्यक्ष तथा सांसद अब्दुल खान खानेपानीमन्त्री बनेका थिए । तर, जनमतले उद्योग वा कृषिमध्ये एक मन्त्रालय मागेको थियो […]