कैलाली लम्कीका ४५ वर्षीय एक पुरुषले आफ्नो परिवारको दैनिक खर्च अटो रिक्साबाट हुने कमाइले चलाउँदै आएका थिए । गत वर्ष त्यही अटो रिक्सा लिएर उनी श्रीमती र छोरासहित दशैंको टीका थाप्न ससुराली गए । आफन्तहरु सँगै बसेर खानपिन गरे । उनले मदिरा पनि सेवन गरे । साँझ घर फर्किने क्रममा आफैंले अटो रिक्सा चलाए । […]