काठमाडौं। नेपाली कला, संस्कृति, भाषा, परम्परा तथा पहिचानलाई विश्वसामु प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘गौरवता नेपाल’ परियोजनाको औपचारिक सुरुवात आगामी अक्टोबर १० तारिखमा हुने भएको छ। सन् २०१० मा ‘ससः द नेवाः’ हुँदै पछि ‘ससः त्वाः हस्पिटालिटी प्रा.लि.’ बाट सुरु भएको यात्रा अहिले ‘गौरवता नेपाल’ को फराकिलो अवधारणाका रूपमा अघि बढाइएको आयोजकले जनाएको छ। परियोजनाको औपचारिक शुभारम्भको […]
अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण काठमाडौं उपत्यका जोड्ने प्रमुख सडकमार्गमा यातायात प्रभावित भएको छ। पृथ्वी राजमार्गका विभिन्न स्थानमा खसेको पहिरो हटाएर सडक खुलाउने प्रयास जारी रहे पनि केही स्थानमा ठूलो परिमाणमा लेदो खसेका कारण नियमित सवारी सञ्चालन हुन सकेको छैन। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीका अनुसार धादिङको गजुरी गाउँपालिका–२ चालिसे […]
चीन आज सुरक्षा परिषद्मा विशेषाधिकार (भिटो) पावरसहितको स्थायी सदस्य राष्ट्र हो, चीन । यो त्यही चीन हो, जसले संयुक्त राष्ट्रसंघमा प्रवेश पाउन मात्रै होइन, ताइवानलाई राष्ट्रसंघबाट अलग राखेर आफ्नो उपस्थितिका लागि विश्वभर लामो कूटनीतिक पहल गरेको थियो ।
प्रतिनिधि सभाको पूर्वाधार विकास समितिले आगामी दशैं, तिहार र छठलगायतका चाडपर्वमा यात्रु आवागमनलाई सहज, सुरक्षित र व्यवस्थित बनाउने विषयमा छलफल गर्ने भएको छ।
Kathmandu. Six months have passed since the government led by senior leader of Rastriya Swatantra Party (RSP), Balen Shah, was formed.In the House of Representatives elections held last February, the Rastriya Swatantra Party had put forward Balen as the future Prime Minister. Based on that, RSP succeeded in forming a government with a single majority, and even won nearly two-thirds of the seats.Immediately after senior RSP leader Shah became Prime Minister on Chaitra 13, the Council of Ministers meeting held at the Prime Minister's Office and Council of Ministers in Singh Durbar approved a one-hundred-point agenda related to the government's...