चितुवाले आक्रमण गर्दा एक वृद्ध घाइते

बैतडी– बैतडीमा चितुवाको आक्रमणबाट आज एक वृद्ध घाइते भएका छन् । घाइते हुनेमा मेलौली नगरपालिका–२ कोटका ७० वर्षीय गणेशबहादुर चन्द छन् ।  चन्दलाई घर नजिकैको बारीमा चितुवाले आक्रमण गरेको मेलौली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण चन्दले जानकारी दिए । बिहान चन्दको खोरबाट खसी लगेको चितुवा नजिकैको बारीमा दुम्सीका लागि थापेको पासो फसेको थियो ।  खसी […]

सम्बन्धित सामग्री

कास्कीको माछापुच्छ्रेमा भालुको आक्रमणबाट वृद्ध गम्भीर घाइते

९ वैशाख, पोखरा । कास्कीको माछापुच्छे गाउँपालिकामा भालुको आक्रमणमा परी एक वृद्ध गम्भीर घाइते भएका छन् । घाइते हुनेमा माछापुच्छ्रे गाउँपालिका वडा नं. ९ का ६१ वर्षीय गुञ्जबहादुर थापामगर छन् । बिहान करिब सवा ८ बजे खाना खाएर सोही वडाको क्रन्डू जंगलमा घाँसदाउरा गर्न जानेबेला भालुले आक्रमण गरेको वडाध्यक्ष राजेन्द्र क्षेत्रीले जानकारी दिए । घाइते […]

चितुवाको आक्रमणबाट वृद्ध गम्भीर घाइते

डडेल्धुरा । डडेल्धुरामा चितुवाको आक्रमणमा एक वृद्ध गम्भीर घाइते भएका छन् । आलिताल गाउँपालिका–३ धातडीका ७० वर्षीय गगनसिंह धामी घाइते भएका छन् । धामीलाई सोमबार बिहान वनमा चितुवाले आक्रमण गरी गम्भीर घाइते बनाएको आलिताल प्रहरीले जनाएको छ । उनको टाउकोमा गम्भीर चोट लागेको र उपचारको लागि धनगढी पठाइएको प्रहरीले जनाएको छ ।

हात्तिको आक्रमणबाट ७३ वर्षीय वृद्ध मृत्यु

काठमाडौँ- मोरङको सुन्दरहरैचा–१० मा हात्तिको आक्रमणबाट ७३ वर्षीय वृद्ध मृत्यु भएको छ । जङ्गली हात्तीको आक्रमणबाट आज अजय बास्तोलाको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ । स्थानीय मुनाल सामुदायिक वनमा घाँस काट्न गएका बेला उनलाई हात्तिले आक्रमण गरेको र उनीसँगै जंगल गएकी श्रीमती जानुका भागेर ज्यान जोगाउन सफल भएको प्रहरीको भनाइ छ ।

चितुवाको आक्रमणबाट वृद्ध घाइते

बैतडीमा चितुवाको आक्रमणबाट आज एक वृद्ध घाइते भएका छन् । घाइते हुनेमा मेलौली नगरपालिका–२ कोटका ७० वर्षीय गणेशबहादुर चन्द छन् ।   चन्दलाई घर नजिकैको बारीमा चितुवाले आक्रमण गरेको मेलौली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण चन्दले जानकारी दिए । बिहान चन्दको खोरबाट खसी लगेको चितुवा नजिकैको बारीमा दुम्सीका लागि थापेको पासो फसेको थियो ।  खसी खोज्ने क्रममा नजिकैको बारीमा  चन्दलाई चितुवाले आक्रमण गरेको थियो । चितुवाको आक्रमणबाट चन्दको घाँटी र हातमा घाउ भएको छ । उनको स्थ

चितुवाको आक्रमणबाट एक जना वृद्ध घाइते

बैतडी । बैतडीमा चितुवाको आक्रमणबाट आज एक वृद्ध घाइते भएका छन् । घाइते हुनेमा मेलौली नगरपालिका–२ कोटका ७० वर्षीय गणेशबहादुर चन्द छन् । चन्दलाई घर नजिकैको बारीमा चितुवाले आक्रमण गरेको मेलौली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण चन्दले जानकारी दिए । बिहान चन्दको खोरबाट खसी लगेको चितुवा नजिकैको बारीमा दुम्सीका लागि थापेको पासो फसेको थियो । […]

चितुवाको आक्रमणबाट वृद्ध घाइते

बैतडी :  चितुवाको आक्रमणबाट आज एक वृद्ध घाइते भएका छन्। घाइते हुनेमा जिल्लाको मेलौली नगरपालिका- २ कोटका ७० वर्षीय गणेशबहादुर चन्द रहेका छन्।चन्दलाई घर नजिककैको बारीमा आक्रमण गरेको मेलौली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण चन्दले जानकारी दिए। शनिबार बिहान चन्दको खोरबाट खसी लगेको चितुवा नजिकैको बारीमा दुम्सीका लागि थापेको पासो फसेको थियो।  खसी लगेपछि थाहा पाएपछि खोज्दा जाँदा नजिककैको बारीमा खसी मारेको देखेपछि चन्दले बारीमा पुगेका थिए। तर त्यहाँ पासोमा चितुवा फसेको नदेखेका

भालुकाे आक्रमणबाट वृद्ध गम्भीर घाइते

पाँचथर – भालुको आक्रमणबाट गाईवस्तु चराउन गएका पाँचथर फालेलुङका एक वृद्ध गम्भीर घाइते भएका छन्। फालेलुङ गाउँपालिका- ३ मेमेङका ७० वर्षीय रामकुमार राईलाई शुक्रबार बिहान अन्दाजी ७ बजे भ्याक्टे भन्ने जंगलतर्फ जाने क्रममा घरबाट करिब तीन किलोमिटर टाढा पुगेपछि भालुले आक्रमण गरेको थियो। राईको शरीरका विभिन्न भागमा चोट लागेको छ। गम्भीर घाइते राईलाई उपचारका लागि […]

अमेरिकी भिखारीको अनौठो आक्रोश, जसबाट वृद्ध व्यक्ति गम्भीर घाइते

विश्वको शक्तिशाली देश र विकसित देश अमेरिकामा एक भिखारीले अनौठो हर्कत देखाएका छन् । जसले गर्दा एक जना वृद्ध व्यक्ति गम्भीर घाइते भएका छन् । न्युयोर्क पोस्टका अनुसार बुधवार बिहान ८ बजे स्टोर बाहिर भिख मागिरहेका भिखारीलाई स्टोरीका वृद्ध कर्मचारीले अलि पर गएर भिख माग्न आग्रह गरे । ६३ वर्षीय वृद्धले पर जान आग्रह गर्ने बित्तिकै ती भिखारी आक्रोशित भए र वृद्धमाथि आक्रमण शुरू गरे । शुरूमा ती भिखारीले वृद्धमाथि मुक्का प्रहार गरे, जसले गर्दा वृद्ध भूइँमा खसे । आफूलाई बचाउन वृद्ध पछि हटे । त्यसपछि भिखारीले वृद्धमाथि इँटा नै प्रहार गर...

७४ वर्षका वृद्ध बाघलाई खुर्पाले हानेर बच्न सफल

बर्दिया - बर्दियामा बाघको आक्रमणबाट एक वृद्ध घाइते भएका छन् । हिजो बेलुकी मधुवन नगरपालिका वडा नम्बर १ को औराही सामुदायिक वनमा बाख्रा चराउँदै गरेका ७४ वर्षका लालबहादुर थारुलाई बाघले आक्रमण गरी घाइते बनाएको हो । थारुले आफ्नो साथमा रहेको खुर्पाले हानेर बाघलाई हानेको र चोट लागेर बाघ जङ्गलतर्फ भागेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । बाघले आक्रमण गर्दा अनुहार दाहिने खुट्टामा घाउ लागेका थारुको बर्दिया अस्पतालमा उपचार भइरहेको छ ।