चितुवाको आक्रमणबाट एक जना वृद्ध घाइते

बैतडी । बैतडीमा चितुवाको आक्रमणबाट आज एक वृद्ध घाइते भएका छन् । घाइते हुनेमा मेलौली नगरपालिका–२ कोटका ७० वर्षीय गणेशबहादुर चन्द छन् । चन्दलाई घर नजिकैको बारीमा चितुवाले आक्रमण गरेको मेलौली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण चन्दले जानकारी दिए । बिहान चन्दको खोरबाट खसी लगेको चितुवा नजिकैको बारीमा दुम्सीका लागि थापेको पासो फसेको थियो । […]

सम्बन्धित सामग्री

अर्घाखाँचीमा कार दुर्घटना, पाँच जना घाइते

काठमाडौं, मंसिर २४ । अर्घाखाँचीको शितगंगा नगरपालिका–२ सितापुरमा आज शनिबार बिहान कार दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । सुपादेउराली मन्दिर दर्शन गरेर बुटवल जाँदै गरेको ग ३ च १५७९ नम्बरको कार दुर्घटना हुँदा पाँच जना घाइते भएका हुन । घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।

बैतडीमा जिप दुर्घटना हुँदा चार जना घाइते

बैतडीमा जिप दुर्घटना हुँदा चार जना घाइते भएका छन् । आज  बिहान जिल्लाको सुर्नया ६ दुदिलाखान नजिकै जिप  दुर्घटना हुँदा  चालकसहित चार जना घाइते  भएका हुन् ।

चट्याङ लागेर १२ जना घाइते

दैलेख, साउन ९ । दैलेखमा चट्याङ लागेर १२ जना घाइते भएका छन्। डुङ्गेश्वर गाउँपालिका-२ सेर्माकोटमा चट्याङ लागेर १२ जना घाइते भएका हुन्। स्थानीय रमेश सिंहलगायतको घरमा परेको चट्याङ लागेर १२ जना घाइते भएका वडाध्यक्ष यामबहादुर विष्टले बताए। कोदो गोड्ने खेतालाहरू दिउँसोको खाजा खाइरहेको अवस्थामा चट्याङ परेको थियो। घाइतेहरूलाई दैलेख अस्पताल पठाइएको बताइएको छ।

डुंङ्गेश्वरमा चट्याङ लागेर ११ जना घाइते

दैलेख : जिल्लाको डुंङ्गेश्वर गाउँपालिका–२ सेर्माकोमा चट्याङ लागेर ११ जना घाइते भएका छन्। कोदो गोड्ने काम गरेर दिउँसोको खाजा पकाएर खाइरहेको अवस्थामा चट्याङ पर्दा ११ जना घाइते भएका हुन्।अविरल वर्षासँगै आज दिउँसो परेको चट्याङ लागेर ११ जना घाइते भएका दैलेखका प्रहरी प्रमुख भुवनेश्वर प्रसाद शाहले बताए। उनका अनुसार चट्याङ लागेर एक गाई र एक बाख्रा पनि मरेका छन्।प्रहरी प्रमुख शाहले चट्याङबाट घाइते हुने मानिसको सङ्ख्या बढ्न सक्ने बताए। ‘हामीसँग ११ जना घाइते भएका भन्ने प्रारम्भिक विवरण आएक

रसुवामा जीप दुर्घटना, सात जना घाइते

रसुवा : पासाङल्हामु राजमार्गअन्तर्गत ठाडे क्षेत्रमा मंगलबार साँझ यात्रुबाहक टाटा सुमो जिप दुर्घना हुँदा सात जना घाइते भएका छन्। पाँच जना गम्भीर घाइते भएका छन्। जिपले गोसाइँकुण्ड गाउँपालिका–६ मा तीन जना पैदलयात्रीलाई ठक्कर दिई राजमार्गबाट ५० मिटर तल खसेको प्रहरीले जनाएको छ।सामान्य घाइतेमध्ये दुई जना रसुवा जिल्ला अस्पताल र गम्भीररूपमा घाइते पाँच जनालाई नुवाकोटको त्रिशूली अस्पतालमा उपचार भइरहेको  जिल्ला प्रहरी रसुवाका प्रमुख देवेन्द्र पाण्डेले जानकारी दिए।

डडेल्धुरामा बस दुर्घटना, १६ जना घाइते

मंगलबार बिहान दुर्घटना हुँदा १६ जना घाइते भएका छन्। घाइते हुनेमा छ महिला, दुई बालबालिका र आठ पुरुष छन्।...

गुल्मीमा चट्याङ लागेर सात जना घाइते

२७ साउन, गुल्मी । गुल्मीमा चट्याङ लागेर सात जना घाइते भएका छन् । इश्मा गाउँपालिका–४ का विभिन्न स्थानमा चट्याङ लागेर सात जना घाइते भएको गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तमप्रसाद पाण्डेयले बताए । बुधबार साँझतिर परेको चट्याङले दोहलीका ३८ वर्षका रामबहादुर गन्धर्व र उनको ११ वर्षकका छोरा राहुल गन्धर्व गम्भीर घाइते भएको पाण्डेयले बताए । दुवै […]

सर्लाहीमा घर भत्किंदा तीन जना घाइते

१७ असार, जनकपुरधाम । सर्लाही सदरमुकाम मलंगवामा अबिरल वर्षाका कारण घर भत्किँदा सुतिरहेका तीन जना घाइते भएका छन् । मलंगवा-६ मा टायलले छाएको दुई तले कच्ची घर छानोसहित भत्किँदा घरमा सुतिरहेका १० जनामध्ये ३ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा ५० वर्षकी सुशीला देवी महरा, २६ वर्षकी रेखा देवी र दुई वर्षीया […]

अफगानिस्तानमा फेरि १३ जना सर्वसाधारण मारिए, ३७ जना घाइते

काबुल / युद्धग्रस्त मुलुक अफगानिस्तानको जाबुल र परवान प्रान्तमा भएका दुई अलग अलग बिस्फोटमा १३ जना सर्वसाधारणको मृत्यु भएको छ । प्रहरीका अनुसार आइतबार भएका यी बिस्फोटमा अरु ३७ जना घाइते भएका छन् । अफगानिस्तानको गृह मन्त्रालयका अनुसार जाबुलमा ११ जना सर्वसाधारणको ज्यान गएको छ भने २८ जना घाइते भएका छन् । सडक किनारामा बिछ्याइएको... The post अफगानिस्तानमा फेरि १३ जना सर्वसाधारण मारिए, ३७ जना घाइते appeared first on Purbeli News.

चट्याङबाट तीन जनाको मृत्यु, पाँच जना घाइते

काठमाडौं। पछिल्लो चौबीस घण्टामा देशका आठ स्थानमा परेको चट्याङ लागेर तीन जनाको मृत्यु् भएको छ भने ५ जना घाइते भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकाअनुसार चट्याङ लागेर पाल्पामा एक जनाको मृत्यु र दुई जना घाइते, रोल्पामा एक जनाको मृत्यु र एक जना घाइते, सुनसरीमा एक जनाको मृत्यु भएको छ। यस्तै, दैलेखमा दुई जना घाइते भएका छन्।