बजार बन्द गराउन खोजेका व्यक्तिहरू प्रहरी नियन्त्रणमा

जनकपुरधाममा बजार बन्द गराउन खोजेको केही व्यक्तिहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सम्बन्धित सामग्री

रेनुलाई बदनाम गरेको आरोपमा रास्वपाका दुई कार्यकर्ता प्रहरी नियन्त्रणमा

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाललाई सामाजिक सञ्जालमामार्फत बद्नाम गराउन खोजेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका दुई जना कार्यकर्ता पक्राउ परेका छन्।...

डीएसपी ठगबहादुर केसी प्रहरी नियन्त्रणमा

बुटवल : इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक डीएसपी ठगबहादुर केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।प्रहरी प्रधान कार्यालयको निर्देशनमा काठमाडौंबाट आएको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले आइतबार साँझ केसीलाई निवासबाटै नियन्त्रणमा लिएको हो।तर केसीले भने आफूलाई बदनाम गराउन खोजिएको दाबी गरेका छन्। इलाका प्रहरी कार्यालयबाट जिल्ला प्रहरी कार्यालय कास्कीमा सरुवा भएका केसी सोमबार रमाना लिई जाने तयारीमा थिए। निवासमै भएका बेला काठमाडौंबाट आएको टोलीले नियन्त्रणमा लिएर राखेको छ।सुन

अनलाइन सट्टेबाजी गर्ने दुईजना प्रहरी नियन्त्रणमा

काठमाडौं। अनलाइन सट्टेबाजी गर्ने दुईजना पक्राउ परेका छन् । काठमाडौंका विभिन्न स्थानमा अनलाइनमार्फत सट्टेबाजी गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् । विभिन्न गेमहरूमा अनलाइन सट्टेबाजी गरिरहेका रुद्रप्रसाद पोखरेल र पवनकुमार शर्मालाई क्रमशः शनिबार र आइतबार पक्राउ गरेको  प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरूमाथि अपराध संहिता दफा १२५ को उपदफा ४ बमोजिम सट्टेबाजी गर्न गराउन नहुने कसूरअन्तर्गत […]

धनगढीका एक वडाध्यक्ष प्रहरी नियन्त्रणमा

धनगढी। धनगढी उपमहानगरपालिकाका एक वडाध्यक्षलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उपमहानगरपालिकाको वडानम्बर १२ का वडाध्यक्ष शेरबहादुर महरालाई प्रहरीले नियन्त्रणमा लिएको हो। चेक अनादर मुद्दामा कैलाली जिल्ला अदालतले महरालाई अदालतमा उपस्थित गराउन भनेपछि नियन्त्रणमा लिइएको हो।

तस्करी हुँदै गरेको चुरोट प्रहरी नियन्त्रणमा

विरगञ्जको सुक्खा बन्दरगाहामा दुबैबाट भारत हुँदै आएको कन्टेनरमा ठूलो मात्रामा विदेशी चुरोट बरामद भएको छ ।मुङको दाल भनि जाँचपास गराउन खोजेको कन्टेनरमा ५८ लाख भन्दा धेरै गुडाङ गरम र मोन्ड भेरियन्स ब्रान्डको चुरोट फेला परेको छ । गुडाङ गरम नामको चुरोट बजारमा प्रशस्त पाइए पनि भन्सारमा तस्कारी हुँदै गर्दा पक्राउ परेको घटना पहिलो हो ।नेपालमा […]

रुवी खानलाई असोज २८ गते उपस्थित गराउन सर्वोच्चको आदेश

२६ असोज, काठमाडौं । सर्वोच्च अदालतले प्रहरी नियन्त्रणमा रहेकी नेपालगञ्जकी अधिकारकर्मी रुवी खानलाई असोज २८ उपस्थित गराउन आदेश दिएको छ । अधिवक्ता मोहना अन्सारीले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै मंगलबार न्यायाधीश डा. आनन्दमोहन भट्टराईको इजलासले दशैंको नवमी अर्थात असोज २८ गते अदालत उपस्थित गराउन आदेश दिएको हो । नेपालगञ्जका दुई जना महिलाको शंकास्पद […]

अधिकारकर्मी खानलाई असोज २८ मा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं । प्रहरी नियन्त्रणमा रहेकी महिला अधिकारकर्मी रुवी खानलाई असोज २८ गते उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ । बाँकेका २ जना महिलाको मृत्युको घटना छानबिनको माग गर्दै खानको नेतृत्वमा आफन्तहरु काठमाडौं आएका थिए । प्रहरीले खानविरुद्ध बहुविवाहको मुद्दा रहेको भन्दै शुक्रबार माइतीघर मण्डलाबाट पक्राउ गरेको थियो । पक्राउ विरुद्ध अधिवक्ता मोहना अन्सारीले दायर […]

अपराधीलाई संरक्षण गर्ने श्रेष्ठलाई पदमुक्त गर्न माग

जातीय विभेद तथा छुवाछुतको अभियोगमा अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा रहेका व्यक्तिलाई रिहा गराउन प्रहरी कार्यलय पुगेका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्ण गोपाल श्रेष्ठलाई राज्य शक्ति दुरुपयोग गरेको जनाउँदै संगठनले श्रेष्ठलाई पदमुक्त गरि पिडितलाई न्याय दिन जोडदार माग गरेको हो।

‘मन्त्री श्रेष्ठ पदमा बस्न अयोग्य’

विवेकशील साझा पार्टीले जातीय विभेद तथा छुवाछुतको अभियोगमा अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा रहेका व्यक्तिलाई रिहा गराउन प्रहरी कार्यलय पुगेका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठ पदमा बसिरहन अयोग्य रहेको बताएको छ।

आरोपितलाई छुटाउन जाने मन्त्री पदमा बस्न अयोग्य : विवेकशील साझा पार्टी

१० असार, काठमाडौं । विवेकशील साझा पार्टीले जातीय विभेद तथा छुवाछुतको अभियोगमा अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा रहेको व्यक्तिलाई रिहा गराउन मन्त्री आफैं प्रहरी कार्यालय पुगेकामा आपत्ति जनाएका छन् । जातकै आधारमा कोठा दिन अस्वीकार गरेर जातीय …