रसुवाको भोटेकोशी बाढीपछिको पुनर्निर्माणमा भारतीय सहकार्यको प्रस्ताव र दुई देशबीचको आर्थिक–कूटनीतिक सम्बन्ध विस्तारमा जोड दिँदै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने औपचारिक भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन्।
विश्व अर्थतन्त्रले पछिल्ला ठूला झट्का अपेक्षाभन्दा राम्रोसँग थेगे पनि अब अर्को संकट सामना गर्ने ‘गुन्जायस’ साँघुरिँदै गएको छ। महँगो ऊर्जा, भूराजनीतिक तनाव, ऋणको चाप र अनिश्चितताका जोखिम एकसाथ बढ्दै जाँदा यसको प्रभाव नेपालजस्ता आयात र विप्रेषणमा निर्भर अर्थतन्त्रमा विभिन्न बाटोबाट प्रवेश गर्न सक्छ। न्युयोर्क टाइम्सले सेप्टेम्बर १७ मा प्रकाशित विश्लेषणमा इरान युद्धबाट उत्पन्न ऊर्जा झट्काको […]
काठमाडौं । नेकपा एमालेकी नेतृ रामकुमारी झार्कीले संविधान दिवसका अवसरमा संविधानको सम्मान गर्दै लोकतन्त्र, नागरिक स्वतन्त्रता र अधिकारको रक्षा गर्नुपर्ने बताएकी छन्। असोज ३ गते संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै झार्कीले नेपालको संविधान लामो संघर्ष, जनआन्दोलन, शान्ति प्रक्रिया र संविधानसभामार्फत प्राप्त उपलब्धि भएको उल्लेख गरेकी छन्।उनले संविधान पूर्ण नहुने भन्दै समय र आवश्यकताअनुसार […]
३ असोज, बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका २ सिमरा मेनरोडस्थित एक होटलमा आफ्नै साथीको हत्या गरेर भागेका मुख्य अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जीतपुरसिमरा २ पाँचधुरे टोलका २५ वर्षीय आयुष राई रहेका छन् …
काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन् । भारत सरकारको निमन्त्रणामा बिहीबार ६ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नयाँ दिल्ली पुगेका वाग्लेले भ्रमणका क्रममा भारतीय अर्थमन्त्री निर्मला सीतारमण र विदेशमन्त्री डा. एस. जयशंकरसँग भेटवार्ता गरेका थिए । भेटमा नेपाल–भारत आर्थिक, राजनीतिक तथा कूटनीतिक सहकार्यका विषयमा छलफल भएको वाग्लेले […]
मलेसियामा नेपाली श्रमिक पठाउने प्रक्रियामा सीमित म्यानपावर कम्पनीलाई मुख्य कम्पनीका रूपमा राखिएको विषय विवादमा रहेका बेला वैदेशिक रोजगार विभागले २५ वटा म्यानपावर कम्पनीको आर्थिक तथा व्यावसायिक कारोबारमाथि विस्तृत विवरण मागेको छ। मलेसियाको फरेन वर्कर सेन्ट्रल म्यानेजमेन्ट सिस्टम (एफडब्लूसीएमएस) मा मुख्य कम्पनीका रूपमा सूचीकृत २५ म्यानपावरलाई विभागले वैदेशिक रोजगार ऐन, २०६४ को दफा ३४ अनुसार पत्र […]