काठमाडौं । नेकपा एमालेकी नेतृ रामकुमारी झार्कीले संविधान दिवसका अवसरमा संविधानको सम्मान गर्दै लोकतन्त्र, नागरिक स्वतन्त्रता र अधिकारको रक्षा गर्नुपर्ने बताएकी छन्। असोज ३ गते संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै झार्कीले नेपालको संविधान लामो संघर्ष, जनआन्दोलन, शान्ति प्रक्रिया र संविधानसभामार्फत प्राप्त उपलब्धि भएको उल्लेख गरेकी छन्।उनले संविधान पूर्ण नहुने भन्दै समय र आवश्यकताअनुसार […]