काठमाडौं- स्व. मुकुन्दप्रसाद उपाध्यायले लेखेको झोलुङ्गे पुलमा मेरो जीवन पुस्तक लोकार्पण भएको छ। आफू इन्जिनियर भएर देशका विभिन्न स्थानहरुमा झोलुङ्गे पुल निर्माण गर्दा भोग्नु परेका बाधा तथा दुखहरुलाई लेखकले पुस्तकमा उतारेका छन्। झोलुङ्गे पुल निर्माणका क्रममा त्यहाँ उत्पन्न हुने विवाद साम्य बनाउन भोग्नु परेका दुख, राणाकालमा राणा सरकारले आफ्ना नातागोतामा पर्नेहरुका लागि निर्माण गरीएका पुलहरुको […]