संस्कृतिविद् तथा शताब्दीपुरुष स्वर्गीय सत्यमोहन जोशीसँग सम्बन्धित लेख रचनाहरुको संगालो ‘शब्दबिम्बमा सत्यमोहन’ नामक पुस्तक लोकार्पण भएको छ।
पत्रकार गोपिकृष्ण ढुंगानाद्वारा सम्पादित तथा संकलित उक्त पुस्तक वरिष्ठ पत्रकार भैरव रिसाललगायतले शनिबार नेपाल...