इण्डियन प्रिमियर लिग अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा सनराइजर्स हैदराबादले रोयल च्यालेन्जर्स बेङ्ग्लोरमाथि सहज जित निकालेको छ। मुम्बइस्थित ब्रबोर्न क्रिकेट स्टेडियममा सम्पन्न खेलमा बेङ्ग्लोरमाथि हैदराबादले ९ विकेटको फराकिलो जित निकालेको हो।
टस हारेर ब्याटिङमा उत्रिएको बेङ्ग्लोरले कमजोर ब्याटिङ गर्दै १६.१ ओभरमा सबै विकेट गुमाएर ६८ रनमा समेटिएको थियो। बेङ्ग्लोरका लागि सुयस…