भारतबाट भन्सार छलेर ल्याइएको मल धादिङमा किसानले लुटे

काठमाडौँ- भारतबाट भन्सार छलेर नेपाल भित्राएको आशंकामा राजस्व अनुसन्धान विभागले नियन्त्रणमा लिएको मल धादिङमा किसानले कब्जामा लिएर वितरण गरेका छन्। शनिबार धादिङको धुनिबेसी नगरपालिका वडा नम्बर ६ को धार्के बजारमा रासायनिक मल बोकेको २ वटा ट्रक नियन्त्रणमा लिएर रासायनिक मल लुटपाट गरेका हुन् । भारतबाट भन्सार छली गरेर ल्याइएको र राजस्व विभागले कब्जामा लिएर काठमाडौं […]

सम्बन्धित सामग्री

तस्करी गरेर ल्याउदै गरेको दुई ट्रक मल धादिङका किसानको कब्जामा

काठमाडौं, असार ५ । सरकारी गैरजिम्मेवारीपनका कारण देशभर मलको अभाव भइरहँदा धादिङमा भने कृषकले तस्करी गरी ल्याइएको रासायनिक मल कब्जामा लिएर आफ्नो घरतर्फ लगेका छन् । लामो समयसम्म पनि मल पाउन नसकेर किसानपीडित बन्दै आएका थिए । यसै क्रममा शनिबार भन्सार छलेर राजधानी ल्याउँदै गरिएको दुई ट्रक रासायनिक मललाई धादिङको धुनीवेशी नगरपालिका–६ स्थिति धार्केका किसानले […]

मल तस्करी भएपछि धादिङका किसानले कब्जामा लिए

काठमाडाैं । सरकारी गैरजिम्मेवारीपनका कारण देशभर मलको अभाव भइरहँदा धादिङमा भने कृषकले तस्करी गरी ल्याइएको रासायनिक मल कब्जामा लिएर आफ्नो घरतर्फ लगेका छन् । लामो समयसम्म पनि मल पाउन नसकेर किसानपीडित बन्दै आएका थिए । यसै क्रममा शनिबार भन्सार छलेर राजधानी ल्याउँदै गरिएको दुई ट्रक रासायनिक मललाई धादिङको धुनीवेशी नगरपालिका–६ स्थिति धार्केका किसानले नियन्त्रणमा लिएका […] The post मल तस्करी भएपछि धादिङका किसानले कब्जामा लिए appeared first on राजधानी राष्ट्रिय दैनिक.

धादिङमा स्थानीयले लुटे ट्रकबाटै रासायनिक मल

काठमाडौं । धादिङको धार्केमा स्थानीयले राजमार्गमै ट्रकबाट रासायनिक मल खोसेर लगेका छन् । भन्सार छलेर ल्याएको दुई ट्रक मल शनिबार राजस्व अनुसन्धान विभागले नियन्त्रणमा लिएर काठमाडौं ल्याइरहेको अवस्थामा स्थानीयले बाटोमै लुटेका हुन् । धार्केबजारबाट उक्त मल स्थानीयले खोसेका हुन् । स्थानीयले दुईवटा ट्रकमा रहेको मल कब्जा गरेको बताइएको छ । अहिले ट्रक...