सिन्धुली । सिन्धुलीको सुनकोशी नदीमा यात्रुवाहक टाटा सुमो खस्दा तीन महिलाको मृत्यु भएको छ भने चालकसहित चार जना घाइते भएका छन्। दुर्घटनामा परी अन्य तीन जना नदीमा बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार खोटाङतर्फ जाँदै गरेको को १ ज २९७६ नम्बरको टाटा सुमो गएराति करिब २ः३० बजे फिक्कल गाउँपालिका–६, नागथानस्थित मध्यपहाडी लोकमार्गबाट अनियन्त्रित […]
काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १ ज २९७६ नम्बरको जिप सुनकोशी नदीमा खस्दा तीन जनाको मृत्यु भएको छ। आइतबार बिहान मध्यपहाडी लोकमार्गबाट जिप सुनकोशीमा खस्दा तीन महिलाको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनामा चालकसहित चार जना घाइते भएका छन् भने तीन जना बेपत्ता छन्। घाइतेहरूको सिन्धुली जिल्ला अस्पतालमा उपचार भइरहेको छ। बेपत्ताहरूको […]
अर्थ मन्त्रालयको असोज मसान्तसम्मको विवरणअनुसार असोज महिनामा सरकारले एक खर्ब १५ अर्ब ४१ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो। महिनाभर एक खर्ब १५ अर्ब १९ करोड रुपैयाँ संकलन भएको छ।
अमेरिकी होमल्याण्ड सेक्युरिटीले आप्रवासनसम्बन्धी केही आवेदन छिटो टुंग्याउन उपलब्ध गराइने प्रिमियम प्रोसेसिङ सेवाको समयसीमा परिवर्तन गर्ने प्रस्ताव अघि बढाएको छ। हाल व्यवस्थापन तथा बजेट कार्यालयको समीक्षामा रहेको प्रस्तावले यूएससीआईएसले प्रिमियम प्रोसेसिङमार्फत निर्णय दिने विद्यमान समयसीमा बढाउन सक्ने सम्भावना छ। प्रस्तावित नियमको पूर्ण विवरण सार्वजनिक भइसकेको छैन। संघीय समीक्षा पूरा भएपछि प्रस्तावलाई सार्वजनिक टिप्पणीका लागि प्रकाशित […]
काठमाडौं । बडादशैं एवं नवरात्रको आठौँ दिन आइतबार नवदुर्गामध्येकी आठौँ देवी महागौरीको पूजा आराधना गरिँदैछ । यस अवसरमा दशैंघर तथा पूजाकोठामा महागौरीको विधिपूर्वक पूजा आराधना गर्ने परम्परा छ । वैदिक सनातन परम्पराअनुसार प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमी अर्थात् दुर्गा पक्षको आठौँ दिन महागौरी देवीको पूजा गरिन्छ । महागौरीलाई सेतो वृषभमाथि सवार, गोरो वर्ण भएकी र […]