सांसदहरुको शपथपछि मात्रै प्रधानमन्त्रीबारे छलफल हुन्छः महरा

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का प्रवक्ता कृष्ण बहादुर महराले प्रतिनिधिसभाका निर्वाचित सांसदहरुको शपथ भएपछि मात्रै प्रधानमन्त्रीको बारेमा छलफल हुने बताएका छन्। पार्टीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रवक्ता महराले प्रतिनिधिसभाका सबै सदस्यहरुको शपथग्रहणपछि मात्रै संसदीय दलको नेता चयन गरिने र त्यसपछि मात्रै प्रधानमन्त्रीको बारेमा छलफल हुने बताएका हुन्। संसदीय दलको नेताका बारेमा छलफल गर्न […]